कुमाख सेरोफेरो

कुमाख सेरोफेरो Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कुमाख सेरोफेरो, kumakh ragechaur, Salyan.

सल्यान दार्मा मा ट्याक्टर दुर्घटना 🥺
08/05/2026

सल्यान दार्मा
मा ट्याक्टर दुर्घटना 🥺

सल्यान जिल्लाको कुमाख गाउँपालिका का केही वडा को जंगल मा आगलागी हुँदै गइरहेको छ       र अत्यन्त उच्च गत्ती ले जङ्गल लाई क...
21/04/2026

सल्यान जिल्लाको कुमाख गाउँपालिका का केही वडा को जंगल मा आगलागी हुँदै गइरहेको छ
र अत्यन्त उच्च गत्ती ले जङ्गल लाई क्षति पुर्याउदै पनि छ ____
यस जङ्गल मा कसले आगो लागायो भनेर स्थानीय तहले र त्यस टोल को समाज सबिले
लगाएत अन्य जनप्रतिनिधि ले खोज अनुसन्धान गरे र आगो लगाउने व्यक्ति लाई नियन्त्रण लिएर कारबाही गर्नु पर्दछ 🙏🥺🔥
जंगल मा जथाभावी आगो लगाउँदा का बेफाइदा
१ वन्यजन्तुको नाश हुन्छ

२ जंगल मा भएका बोट बिरुवा नष्ट हुन्छ

३ वातावरण प्रदूषण बढ्छ

४ माटोको उर्वराशक्ति घट्छ

५ मान्छे र अन्य सजीव वस्तुहरूमा स्वशप्रश्वास मा कठिनाई आउँछ.

बेलैमा फोटो खिचेर राखौं 🙏🙏
18/04/2026

बेलैमा फोटो खिचेर राखौं 🙏🙏

24/03/2026

औँसी को रात जस्तै भएको जिन्दगी न चाहेको हुन्छ न पाएको हुन्छ
🥺🙏

सल्यान खलङ्गा 💐🙏
23/03/2026

सल्यान खलङ्गा 💐🙏

22/03/2026

गजब ले ३ जिल्लाको केही भुभाग अवलोकन गरौँ साथीहरू 🙏💐

एउटा फ्रेम मा ३ जिल्ला लाई अवलोकन गरौँ साथीहरू 🙏💐🌹
22/03/2026

एउटा फ्रेम मा ३ जिल्ला लाई अवलोकन गरौँ साथीहरू 🙏💐🌹

Check out कुमाख सेरोफेरो’s video.

08/02/2026

08/02/2026

06/02/2026

Karnali update @ महेन्द्र रावत MRC VLOGS #

Address

Kumakh Ragechaur
Salyan
SALYAN

Alerts

Be the first to know and let us send you an email when कुमाख सेरोफेरो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share