24/04/2023
चिबा, टोक्यो , खानागावा र साइतमा भित्र जुनसुकै ठाउमा
नया घर तथा fully reformed गरेको mansion तथा नया घर किन्नु परेमा अर्थात् आफ्नो मन परेको ठाउमा जग्गा किनेर आफ्नै डिजाईनको घर बनाउनु परेमा हामीलाई सम्पर्क गर्नु होला , हामी तपाइको जापानमा आफ्नै घर किनेर बस्ने सपना पुरा गर्नको लागि जापानको प्रतिष्ठित बैंकहरु बाट सस्तो ब्याजमा home loan लिने देखि घर पास गरेर घर सर्ने बेला सम्मको लाग्ने सम्पूर्ण प्रोसेस हामी बाट नै गरिदिने छौ