Nara,Kyoto,Osaka Information

Nara,Kyoto,Osaka Information Part time work & japan information

17/06/2026

kamo stationn(NARA) najik short term kam x.
time 9:00~16:00 hr 1150 per hr.
Travel :500
Mon to Fri Only

25/03/2026

तपाईं Nara मा हुनुहुन्छ र सस्तो पसल खोज्दै हुनुहुन्छ भने Gyomu Supa (जसलाई “OK Supa” पनि भनिन्छ) तपाईंको लागि एकदम राम्रो विकल्प हो।
यहाँ घरमा चाहिने प्रायः सबै सामान सस्तो मूल्यमा पाइन्छ—खाना, तरकारी, फ्रोजन आइटम, र दैनिक प्रयोगका सामानहरू। बजेट मिलाएर किनमेल गर्न चाहनेहरूका लागि यो पसल निकै उपयोगी छ।
JR Nara Station बाट तपाईं हिँडेरै पनि जान सक्नुहुन्छ, वा बस प्रयोग गरेर सजिलै पुग्न सकिन्छ।
आजको सानो बचतले भोलिको ठूलो भविष्य बनाउँछ। त्यसैले आजैबाट बचत सुरु गर्नुहोस् र यस्ता सस्तो ठाउँहरूको फाइदा लिनुहोस् 👍

24/03/2026

सानैदेखि कला मा भरिपूर्ण 👏
जापानमा हेर्नुस् त संस्कार — कति राम्रो! 🇯🇵✨
आफ्नो बच्चालाई पनि सानैदेखी कला र खेलकुदमा सहभागी गराउनुहोस्।
यसले उनीहरूको भविष्य उज्ज्वल बनाउँछ 💫

23/03/2026

Nara मा हुनुहुन्छ र second-hand पसल खोज्दै हुनुहुन्छ भने, यो तपाईंका लागि एकदमै राम्रो ठाउँ हो। यहाँ घरका सामान, कपडा, sports सामग्री सबै उपलब्ध छन्। JR Nara Station बाट बसमा मात्र 250¥ मा सजिलै पुग्न सकिन्छ।
Location: 630-8031 Nara

घुम्नको लागि एकदम राम्रो, पुरातात्त्विक र जापानको पहिचान झल्काउने ठाउँ — Osaka Castle 🏯ओसाकामा जानुभएको छ भने यो ठाउँ घु...
21/03/2026

घुम्नको लागि एकदम राम्रो, पुरातात्त्विक र जापानको पहिचान झल्काउने ठाउँ — Osaka Castle 🏯
ओसाकामा जानुभएको छ भने यो ठाउँ घुम्न नछुटाउनु होला। ट्रेनबाट सजिलै पुग्न सकिन्छ, अनि थोरै खर्चमै इतिहास, प्रकृति र फोटो खिच्न मन पराउनेहरूका लागि एकदम उपयुक्त ठाउँ ✨

21/03/2026

नाराबाट मात्र २२ किमि टाढा रहेको क्योतो वाजुका को सुन्दर चिया बगान घुम्न नछुटाउनु होला।
सुन्दर अनि नेपाल जस्तो झल्को दिने मनमोहक रमाइलो ठाउँ।

21/03/2026

नारा, क्योतो, ओसाका र पार्ट-टाइम कामको जानकारी।

21/03/2026

#घुम्नको लागि एकदमै सुन्दर स्थान नारा पार्क 👋।

住所

Nara-shi, Nara

ウェブサイト

アラート

Nara,Kyoto,Osaka Informationがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー