SHIEN VLOG

SHIEN VLOG vlog maker

11/05/2026

JFT
Is win next Target is JLP 日本語

20/03/2026

When I was visite Temple Nepal and I see blind sister and helped some Nepalise money

Facebook Facebook for Creators

11/03/2026

तिमी मेरो कोही होइन।
Shien Magr SHIEN VLOG Shien Lee



Tiktok join
21/02/2026

Tiktok join

「いいね」が31件、コメントが2件。「बर पिपल 🇯🇵🇯🇵foryoupage 10 🇯🇵☺️ 🩸 🍀」

21/02/2026

बर पिपलको पात

Movie 🎥 Time तिम्रो माया भन्दा गहिरो सागर कहाँ भेटिन्छ र,तिम्रो काख जस्तो न्यानो घरबार कहाँ भेटिन्छ र।अन्धकारमा पनि दीप ...
21/02/2026

Movie 🎥 Time

तिम्रो माया भन्दा गहिरो सागर कहाँ भेटिन्छ र,
तिम्रो काख जस्तो न्यानो घरबार कहाँ भेटिन्छ र।
अन्धकारमा पनि दीप बनी बाटो देखाइदिने,
त्यस्तो उज्यालो संसारभरि कतै भेटिन्छ र।
आफ्नो दुःख लुकाएर हाँसो मात्र ओढ्ने तिमी,
यस्तो पवित्र मुटु अरू कसैमा भेटिन्छ र।
भोकै बसेर सन्तानलाई अन्न खुवाउने,
त्यस्तो महान् त्याग यो धर्तीमा कहाँ भेटिन्छ र।
जति टाढा गए पनि सम्झनामा बस्ने तिमी,
आमा तिम्रो माया बिना स्वर्ग पनि भेटिन्छ र।
आ बाट आमा

February 14 Happy valentine's Day जीवनमा कहिले नफुलेका फुलहरु पनि फुलेको देखिँदो रहेछ अनि Relationships कयौं पटक असमझदार...
14/02/2026

February 14 Happy valentine's Day
जीवनमा कहिले नफुलेका फुलहरु पनि फुलेको देखिँदो रहेछ अनि Relationships कयौं पटक असमझदारी पनि हुनुपर्ने रहेछ । थाहा छैन भोलिको दिन के हुन्छ के हुन सक्छ त्यो ग्यारेन्टी हामीले अहिले भन्न सकिँदैन। किन भने सबै भाग्यको खेल रहेछ तर यति चाहिँ भन्न सक्छु। अन्तिम तिमी नै हौ।

13/02/2026

Aakhai pyaaro x
Facebook for Creators Facebook Shien Magr SHIEN VLOG

10/02/2026

म तिम्रो मान्छे बन्न सकिन

Kathmandu nepal
04/02/2026

Kathmandu nepal

住所

Shibuya-ku, Tokyo

ウェブサイト

アラート

SHIEN VLOGがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー