शेयर बजारमा लगानी गर्ने eps गोर्खेहरुको समूह

  • Home
  • South Korea
  • Cheonan
  • शेयर बजारमा लगानी गर्ने eps गोर्खेहरुको समूह

शेयर बजारमा लगानी गर्ने eps गोर्खेहरुको  समूह जिज्ञासा मेट्ने ठाउ
मात्र यक लाइक गरिदिनुहोला

24/03/2025

पछुतो के रैछ भन्ने चिज gmli 2000 मा बेच्निलाइ सोध😊🤣

01/01/2025

बजारले 2570 लाई ब्रेक गर्ने सम्भावना कतिको छ

05/10/2024

खुसीको खबर : काठमाण्डौबाट पुर्व जाने नयाँ बाटो भेटियो ।

काभ्रेको भकुन्डेबेंसीबाट तिमाल खैरेनीहुँदै बीपी राजमार्ग निस्कने छोटो दुरीको वैकल्पिक सडक आजबाट सञ्चालनमा आएको छ । भकुन्डेबेंसीबाट तिमाल खैरेनीबाट सित्खासम्म करिब ३५ किलोमिटर र सित्खाबाट खुर्कोट २० किलोमिटर छ । यहि दुरी बिपी राजमार्गमा ५९ किलोमिटर थियो । यो सडक आजबाट नै मोटरसाइकल र साना सवारीका लागि सडक खुलिसकेको छ भने भोलिबाट यात्रुसवाहक बस सञ्चालनमा आउने छ ।
स्रोत सामाजिक सन्जाल

29/09/2024

बजार आज नि उत्तानै

यक eps passer गोर्खेको टेकु अस्पतालमा मेडिकल चेक हुँदै
23/09/2024

यक eps passer गोर्खेको टेकु अस्पतालमा मेडिकल चेक हुँदै

23/09/2024

कुलमान घिसींग्
दुर्गा प्रसाई
रबि लामिछाने
बालेन शाह
प्रतिको
पक्राउ आक्रमण तथा दमन भनेको राष्ट्र प्रतीको दमन हो
केपी ओली भनेको नेपाल को राक्षश हो ।
यस्ता राक्षश एमालेको नेता हुनै सक्दैन ।
Copy by manoj gautam facebook wall

दुर्गा प्रसाइ पक्राउ गर्नका लागि नेपाल police वाल जम्प हान्दै
22/09/2024

दुर्गा प्रसाइ पक्राउ गर्नका लागि नेपाल police वाल जम्प हान्दै

Address

Cheonan

Alerts

Be the first to know and let us send you an email when शेयर बजारमा लगानी गर्ने eps गोर्खेहरुको समूह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to शेयर बजारमा लगानी गर्ने eps गोर्खेहरुको समूह:

Share

Category