Ramaroshan Today

Ramaroshan Today Ramaroshan Today
Email : [email protected]
Mobail N : 9862452719, 9700714381

दुःखद खबर ! शिक्षक संघ अछामका अध्यक्ष तथा मष्टमाडौ आवि पायलका प्रधानाध्यापक नविन राज जोशी आँपको रुखबाट लडेर गम्भीर घाइते...
28/06/2026

दुःखद खबर !
शिक्षक संघ अछामका अध्यक्ष तथा मष्टमाडौ आवि पायलका प्रधानाध्यापक नविन राज जोशी आँपको रुखबाट लडेर गम्भीर घाइते भएपछी उपचारको लागि बयलपाटा अस्पताल लैजाने क्रममा बाटोमा निधन भएको छ !

अछामका विनोद शाही ह*त्यामा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्म कै-दउच्च अदालतका मुख्य न्यायाधीश दिनेशप्रसाद यादव र पुन...
23/06/2026

अछामका विनोद शाही ह*त्यामा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्म कै-द

उच्च अदालतका मुख्य न्यायाधीश दिनेशप्रसाद यादव र पुनम सिंह चन्दको संयुक्त इजलासले जिल्लाको फैसला उट्याउँदै ६ जनालाई जन्म कै'दको फैसला सुनाएको हो ।

अछाममा १२ वर्षीया बालिकामाथि यौन हिंसा गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पञ्चदेवल विनायक नगरपालिका–६ तोलिका निवा...
21/06/2026

अछाममा १२ वर्षीया बालिकामाथि यौन हिंसा गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पञ्चदेवल विनायक नगरपालिका–६ तोलिका निवासी शिक्षक धर्मेन्द्र रावललाई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

20/06/2026

I got over 500 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

यो कुन ठाउँ हो ? चिन्ने जिम्मा तपाईंको !
20/06/2026

यो कुन ठाउँ हो ? चिन्ने जिम्मा तपाईंको !

कक्षा १२ को नतिजा सार्वजनिक
19/06/2026

कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा आज प्रकाशित हुँने भएको छ।
19/06/2026

कक्षा १२ को नतिजा आज प्रकाशित हुँने भएको छ।

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिना विजयी!कप्तान लिओनेल मेस्सीले ह्याट्रिक प्रहार गर्दा साविक विजेता अर्जेन्टिनाले फिफा विश...
17/06/2026

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिना विजयी!
कप्तान लिओनेल मेस्सीले ह्याट्रिक प्रहार गर्दा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को पहिलो खेलमा अल्जेरियालाई हराएको छ । मेस्सीले यस ह्याट्रिकसँगै विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बराबरी गरेका छन् । के अर्जेन्टिनाले लगातार विश्वकप जित्ने दुर्लभ सफलता हासिल गर्ला ?

अछामको ढकारी–४ की वडासदस्य साउद मृत अवस्थामा भेटिइन्
14/06/2026

अछामको ढकारी–४ की वडासदस्य साउद मृत अवस्थामा भेटिइन्

13/06/2026

बहिनिको कलालाई सम्मान ! तपाइँहरुलाई कस्तो कस्तो लाग्यो ?

Address

Achham

Telephone

+979862452719

Website

Alerts

Be the first to know and let us send you an email when Ramaroshan Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ramaroshan Today:

Shortcuts

Share

Category