Pokhara Baglung Ghar Jagga -पोखरा बाग्लुङ घर जग्गा

  • Home
  • Nepal
  • Baglung Bazar
  • Pokhara Baglung Ghar Jagga -पोखरा बाग्लुङ घर जग्गा

Pokhara Baglung Ghar Jagga -पोखरा बाग्लुङ घर जग्गा बाग्लुङमा घर जग्गा किन्नु वा बेच्नु प?

🕉 बाग्लुड बजार रूद्रेपिपलको मुल सडकमै २ रोपनी जग्गा तु-भाड़ामा!!! 🕉  👉 फर्नीचर, गोदाम, या कुनाई रेस्टुरेंट बिज़नेस को ला...
18/03/2026

🕉 बाग्लुड बजार रूद्रेपिपलको मुल सडकमै २ रोपनी जग्गा तु-भाड़ामा!!! 🕉
👉 फर्नीचर, गोदाम, या कुनाई रेस्टुरेंट बिज़नेस को लागी उपयूक्त !
👉 पुरानो मन्दिर जाने मुल ढलान सडकमै !
👉हाईवए बाट ५० मिटर भित्र कंटेनर नई आऊँन सकने बाटोले छोएको !👉अगाडि ढलान मुख्य बाटो भएको !
👉 प्रहरी नाजिक भएकोले अली बड़ी सुरछित!

For Rent: Spacious Commercial Property Over 5200 sq ft in Baglung HalanchowkAre you looking for a versatile space? We ha...
07/11/2025

For Rent: Spacious Commercial Property Over 5200 sq ft in Baglung Halanchowk
Are you looking for a versatile space? We have big and multi propose space available for rent, ideal for a showroom, restaurant, party venue, or office, supermarket, baby shop.

Property Features:
Prime location in the heart of Baglung Bazar
Ample parking for cars and bikes
Fully set up for a café, with large halls suitable for various purposes
Three separate cabins for added privacy
This large space is situated in the main bazaar, making it a perfect opportunity for your business.

For More Details:
Contact us at:

9847628736m 9856029280
Don’t miss out on this fantastic opportunity!

पोखराको अमरसिंह चोक नजिकै,लालीगुराँस टोलमा ४.५ तले Semi- Furnished घर बिक्रीमा  !!!घर धनीको सम्पर्क नम्बर : 9856027665, ...
04/05/2023

पोखराको अमरसिंह चोक नजिकै,लालीगुराँस टोलमा ४.५ तले Semi- Furnished घर बिक्रीमा !!!
घर धनीको सम्पर्क नम्बर : 9856027665, 9869084210
घर कास्कीको, पोखरा महानगरपालिका वडा नं:-१२ मा अमरसिंह चोक नजिकै,लालीगुराँस टोलमा, जुन पृथ्वी हाइवे बाट ५०० मिटर र पोखरा अन्तराष्ट्रिय बिमानस्थल बाट २ कि.मि को दुरीमा रहेको छ |
घरको बारेमा थप विवरणहरु:
- घर 7 आना क्षेत्रफ़लमा निर्माण भएको ( घर 5000 sf.ft मा निर्माण भएको ),
- घरको महोड़ा दक्षिण दिशा तर्फ फर्कीएको,
- घरको पुजा कोठा,किचन,बेडरूम र सम्पूर्ण वाथरूम हरू सबै वास्तु अनुसार मिलाएर सहि स्थान निर्माण गरिएको,
- घर 20 फुटे बाटो भित्र 12 फुटे बाटो अगाडी रहेको,
- घरमा 20,000 लिटरको भुइँमा र 4,000 लिटरको छतमा गरी जम्मा 24,000 लिटरको रिजर्व पानि ट्यांकी भएको,
- घरको सिढीमा काठको रेलिंग साथै मार्बल लगाइएको,
- घरमा २ कार र केहि बाइकको लागि पार्किङ्ग स्पेस भएको,
- घरमा पार्केटिंग,फल्स सिलिंग,तथा मोडुलर किचन भएको,
- घर बाट हिमालयको मनोरम द्रिश्य अवलोकन गर्न सकिने ,
- घर वडा न 12 को शान्ति टोल विकास संस्था भित्र रहेको जुन नमुना तथा उत्कृष्ट टोल भित्र पर्दै,
- घर नजिकै अन्नपूर्ण हस्पिटल,पार्कल्याण्ड हस्पिटल, अमरसिंह स्कुल,माटेपानी गुम्बा,शिव मन्दिर, भद्रकाली मन्दिर साथै औद्योगिक क्षेत्र रहेको,
- घरको 3 वटा फ्ल्याट बाट मासिक 50,000 भाडा उठ्ने,
- घरको मूल्य: 4 करोड 60 लाख रहेको,
र घरमा सामान्य सुबिधा जस्तै पानि,बत्ति,ढल,सोलार वाटर हिटर लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको ,
घरको बारेमा थप जानकारीको लागी सिधै माथि दिईएको घर धनीको सम्पर्क नम्बरमा सम्पर्क गरी बुझ्न सक्नुहुनेछ।

• House For Sale in pokhara!!!• Grab the Opportunity!!!• Location:- धारापानी मार्ग, प्रस्याङ-5 ,पोखरा• Contact no.: 9856...
10/06/2022

• House For Sale in pokhara!!!
• Grab the Opportunity!!!
• Location:- धारापानी मार्ग, प्रस्याङ-5 ,पोखरा
• Contact no.: 9856054543(Owner)
• Details: ~ 5ana 3dam
• Rooms 6 bedroom 1big sitting room,3 bathroom
• moada 20 haat, pichhad 43 haat
• Parking area : Yes
• 12month nonstop spring water for free
• 2 storey Strong House
• West face house
• Rate of whole property: 195 lakhs
• Feel free for inquires 9846904054(Direct contact)
Note 10 minutes far from Lakeside khare in any vehicles.

४०+ को क्षमता भएको Restaurant  बिक्रीमा! विशेष कारणले गर्दा पोखराको न्युरोडमा चालु अवस्थामा रहेको Restaurant बिक्रीमा! ख...
01/06/2022

४०+ को क्षमता भएको Restaurant बिक्रीमा!

विशेष कारणले गर्दा पोखराको न्युरोडमा चालु अवस्थामा रहेको Restaurant बिक्रीमा! खरिद गर्न इच्छुक महानुभावहरूले सिधा सम्पर्क गर्न सक्नुहुनेछ;

९८४२७७०१८४ (9842770184)

९८२८९८४६०० (9828984600)

• House For Sale in pokhara!!!• Grab the Opportunity!!!• Location:- जनहित चोक, धारापानी मार्ग, प्रस्याङ-5 ,पोखरा• Contac...
27/10/2021

• House For Sale in pokhara!!!
• Grab the Opportunity!!!
• Location:- जनहित चोक, धारापानी मार्ग, प्रस्याङ-5 ,पोखरा
• Contact no.: 9856036794(Owner)
• Details: ~ 9 ana
• Rooms 12 Dhalan rooms( Including 1 shutter)
• 2 attach bathrooms
• 4 toilet bathrooms
• 4 Tin roof rooms
• Total rooms 16(12+4)
• Parking area : Yes
• Kitchen Garden :Yes
• Underground Water Tank : 10000 liter
• Solar water tank :Yes(300 lt)
• Power backup: Yes(800 watt)
• Top All Side
• Terrace 3 sides
• 2.5 storey Strong House
• North faced(open all sides)
• Rate of whole property: 4.5 crore
• (Note: Can be exchanged with land inside Pokhara with 50% Cash)
• Feel free for inquires 9856036794(Direct contact)

18/10/2021

बागलुड० बजार उपल्लाचौरमा वडा कार्यालय नजिकै पुर्व फर्किएको १२.३ हात मुहाड र ३० हात पिछाड भएको ४ मिटरको बाटोले छोएको घडेरी सुपथ मुल्यमा !! अतिरिक्त जानकारीका लागी हामीलाई म्यासेज गर्नुहोला । धन्यवाद !!

15/09/2021

बागलुड० बजारको मुटु, हल्लन चोक नजिकै २० हात मुहाड र ४० हात पिछाड भएको ४ मिटरको पक्की बाटोले छोएको घडेरी सुपथ मुल्यमा !! अतिरिक्त जानकारीका लागी हामीलाई म्यासेज गर्नुहोला । धन्यवाद !!

विध्या मन्दिर नजिकै रहेको ११ हात मुहाड र ३६ हात पिछाड भएको घडेरी विक्रीमा । ईच्छुक व्यक्तिहरूले हामीलाई सम्पर्क गर्नुहोल...
30/08/2021

विध्या मन्दिर नजिकै रहेको ११ हात मुहाड र ३६ हात पिछाड भएको घडेरी विक्रीमा । ईच्छुक व्यक्तिहरूले हामीलाई सम्पर्क गर्नुहोला ।

बागलुड० रामरेखा निरय जाने बाटो नजिकै, मध्य पहाडी राजमार्ग देखी ३५ मिटर पश्चिम मा रहेको घडेरी विक्रीमा । ईच्छुक ब्यक्तिहर...
28/08/2021

बागलुड० रामरेखा निरय जाने बाटो नजिकै, मध्य पहाडी राजमार्ग देखी ३५ मिटर पश्चिम मा रहेको घडेरी विक्रीमा । ईच्छुक ब्यक्तिहरूले हामीलाई सम्पर्क गर्नुहोला ।

१ करोड ९८ लाखमा,  ५ आना २ दाममा बनेको परस्याङमा अबस्थित २ तले घर बिक्रीमा !! मोडा २० हात र पिछाड ४२ हात रहेको अतिनै आकर्...
21/08/2021

१ करोड ९८ लाखमा, ५ आना २ दाममा बनेको परस्याङमा अबस्थित २ तले घर बिक्रीमा !! मोडा २० हात र पिछाड ४२ हात रहेको अतिनै आकर्सक घर !!!

Address

Rudrepipal Ward No 1
Baglung Bazar
33300

Telephone

+9779856029280

Website

Alerts

Be the first to know and let us send you an email when Pokhara Baglung Ghar Jagga -पोखरा बाग्लुङ घर जग्गा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pokhara Baglung Ghar Jagga -पोखरा बाग्लुङ घर जग्गा:

Share