02/09/2026
VACANCY ANNOUNCEMENT / नयाँ भ्याकेन्सी खुल्यो! 🚨
A.K JOB LINK BHAIRAHWA मार्फत भैरहवाका लागि सेक्युरिटी गार्डको आवश्यकता परेको छ।
पद विवरण:
पद: Security Guard (सेक्युरिटी गार्ड)
माग संख्या: ३० जना (30 Pax)
कार्यक्षेत्र: भैरहवा (Bhairahawa)
तलब (Salary): NRs. 20,000/-
मुख्य जिम्मेवारी र योग्यता:
ड्युटी समय: १२ घण्टा
योग्यता: शारीरिक रूपमा स्वस्थ, अनुशासित र कर्तव्यनिष्ठ
सम्पर्क विवरण:
कम्पनी: A.K JOB LINK
सम्पर्क नम्बर: 9814479680
RIGHT JOB | RIGHT PEOPLE | RIGHT FUTURE