24/01/2022
जग्गा बिक्रिमा
सुर्यबिनायक न.पा. वडा नं.९ ,भक्तपुर गुन्दुमा ५ आना २ दाम ०-५-२-० जग्गा बिक्रिमा छ।
सम्पर्क नं : ९८६१३६८६८६, ९८४१७७१३४८
9861368686, 9841771348
जग्गा का बिशेषता हरु:
१) अरनिको हाइवेए देखि २ किलोमीटर भित्र ।
२)जग्गा हाइटमा छ ढलनिकास बत्ति पानी नेट सबै सुबिधा भएको ।
३) ४२ फिट बाटो भएको, ५ फिट गोरेतो बाटोमा
४) तत्काल घर बनाउन सकिने
५) तुरुन्तै पास गर्न सकिने झै झमेला केही नभाको
६) सुन्दर एवंम शान्त रमणीय वातावरण भएको ।
७)बसोबासका लागि अति उत्तम एरीया ।
नोट: कृपया बिचौलियले कस्ट नगर्नुहोला ।
धन्यवाद
इच्छुक ब्यक्तिले इनबक्स गरेर सम्पर्क गर्ने सक्नु हुनेछ।