12/09/2026
Property ID: 110
भक्तपुर बोडे प्लानिङ भित्र आकर्षक घर बिक्रीमा
भक्तपुरको अत्यन्तै व्यवस्थित र चल्तीको बोडे प्लानिङ भित्र ४ आना जग्गामा बनेको नयाँ र आकर्षक घर बिक्रीमा छ। पूर्व मोहडा भएकोले यो घरमा बिहानैदेखि पारिलो घाम लाग्ने र उज्यालोको राम्रो प्रबन्ध छ।
मूल्य:
रु ३ करोड ५० लाख मात्र (3.50 Cr)
जम्मा क्षेत्रफल:
४ आना
घरको विवरण:
मोहडा: पूर्व (East Facing)
सडक पहुँच: २० फिटे फराकिलो बाटो
मुख्य सुविधाहरू:
ढल, खानेपानी, र बिजुली बत्तिको पूर्ण सुविधा भएको।
व्यवस्थित प्लानिङ भित्र, शान्त र सुरक्षित आवासीय वातावरण।
स्कुल, हस्पिटल, बजार र सार्वजनिक यातायातको सहज पहुँच।
व्यवस्थित प्लानिङ भित्र २० फिटे बाटो भएको घरमा बसोबास गर्न चाहनुहुन्छ भने यो एक उत्कृष्ट विकल्प हो। थप जानकारी तथा साइट भिजिटका लागि सम्पर्क गर्नुहोस्।
For more information and site visit, please contact:
9712062205
9712062204
RS Housing & Real Estate