Urbano Real Estate Nepal

  • Home
  • Urbano Real Estate Nepal

Urbano Real Estate Nepal Trusted real estate company in Nepal. Buy, sell, rent, or manage property with confidence. Legal verification, valuation, and expert advice. Pulchowk, Lalitpur.

Urbano Real Estate is your trusted partner for buying, selling, renting, and managing properties in Nepal. We ensure every property we list is legally verified and financially sound. Led by expert valuers registered with Nepal Valuers' Association, we specialize in property valuation, due diligence, management, and real estate consulting.

01/06/2026

हतार नगरौ 😇
For More Detail Contact Us:
📍 Urbano Real Estate Nepal
✔ Buy/Sell Property
✔ Property Valuation
✔ Due Diligence
✔ Real Estate Consultant

🚨 Real Estate Tax Update 2083/84 🏡💰Land वा House बेच्ने योजना बनाउँदै हुनुहुन्छ? नयाँ कर व्यवस्थाबारे जानकारी राख्न आवश्...
01/06/2026

🚨 Real Estate Tax Update 2083/84 🏡💰

Land वा House बेच्ने योजना बनाउँदै हुनुहुन्छ? नयाँ कर व्यवस्थाबारे जानकारी राख्न आवश्यक छ।

✅ ५ वर्षभन्दा बढी समय स्वामित्वमा राखिएको सम्पत्तिमा 7.5% Capital Gain Tax
✅ ५ वर्षभन्दा कम समय स्वामित्वमा राखिएको सम्पत्तिमा 10% Capital Gain Tax

साथै, खरिदकर्ताले Registration Fee, Local Transfer Tax तथा अन्य सम्बन्धित शुल्कहरू पनि तिर्नुपर्ने हुन्छ।

📌 Property transaction अघि सम्पूर्ण कर तथा कानुनी पक्ष बुझेर मात्र निर्णय लिनुहोस्।

📍 Urbano Real Estate Nepal
✔ Buy/Sell Property
✔ Property Valuation
✔ Due Diligence
✔ Real Estate Consultant

📊 Lets Comments Down???📍 Urbano Real Estate Nepal             “Dream it. Own it.”
28/05/2026

📊 Lets Comments Down???

📍 Urbano Real Estate Nepal
“Dream it. Own it.”

📊 Lets Comments Down???📍 Urbano Real Estate Nepal“Dream it. Own it.”
27/05/2026

📊 Lets Comments Down???

📍 Urbano Real Estate Nepal
“Dream it. Own it.”

📊Comment Down📈 📍 Urbano Real Estate Nepal“Dream it. Own it.”
26/05/2026

📊Comment Down📈

📍 Urbano Real Estate Nepal
“Dream it. Own it.”

📊 Real Estate कारोबारमा seasonal trend स्पष्ट देखिएको छ।पहिलो त्रयमासमा कारोबार न्यून रहने भनेतेस्रो तथा चौथो त्रयमासमा ...
25/05/2026

📊 Real Estate कारोबारमा seasonal trend स्पष्ट देखिएको छ।
पहिलो त्रयमासमा कारोबार न्यून रहने भने
तेस्रो तथा चौथो त्रयमासमा property transaction उच्च हुने देखिएको छ। 🏡📈
यसले सही समयको investment planning र market timing कति महत्वपूर्ण हुन्छ भन्ने देखाउँछ।
सही निर्णयका लागि सही market insight आवश्यक छ।

📍 Urbano Real Estate Nepal
“Dream it. Own it.”

🏡 नेपालमा घरजग्गा तथा आवासीय कर्जाको वृद्धि लगातार बढ्दो क्रममा! 📈आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म✅ घरजग्गा कर्जा ३...
24/05/2026

🏡 नेपालमा घरजग्गा तथा आवासीय कर्जाको वृद्धि लगातार बढ्दो क्रममा! 📈

आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म
✅ घरजग्गा कर्जा ३२.४१% ले वृद्धि
✅ आवासीय कर्जा ६१.५५% ले वृद्धि

यसले real estate sector प्रति मानिसहरूको विश्वास र property investment को demand बढिरहेको संकेत गर्छ।
सही समयमा सही लगानी गर्नुहोस्। 💼🏠

📍 Urbano Real Estate Nepal
“Dream it. Own it.”

अब Real Estate कारोबार अझ बढी transparent, data-driven र व्यवस्थित बन्ने दिशामा अघि बढिरहेको छ।सही जानकारीसहित सही prope...
23/05/2026

अब Real Estate कारोबार अझ बढी transparent, data-driven र व्यवस्थित बन्ने दिशामा अघि बढिरहेको छ।
सही जानकारीसहित सही property decision लिनुहोस्।

✅ Buy / Sell Property
✅ Property Valuation
✅ Due Diligence
✅ Real Estate Consultant

📍 Urbano Real Estate Nepal
“Dream it. Own it.”

अब Real Estate कारोबार अझ बढी transparent, data-driven र व्यवस्थित बन्ने दिशामा अघि बढिरहेको छ।सही जानकारीसहित सही prope...
22/05/2026

अब Real Estate कारोबार अझ बढी transparent, data-driven र व्यवस्थित बन्ने दिशामा अघि बढिरहेको छ।
सही जानकारीसहित सही property decision लिनुहोस्।

✅ Buy / Sell Property
✅ Property Valuation
✅ Due Diligence
✅ Real Estate Consultant

📍 Urbano Real Estate Nepal
“Dream it. Own it.”

2021 सालकाे नापीकाे नक्सा बमोजिम काठमाडौं उत्यकाभित्रका खोला/नाला/ किनारा बाट देहाय बमोजिम कायम हुने सर्वोच्च अदालतको फै...
21/05/2026

2021 सालकाे नापीकाे नक्सा बमोजिम काठमाडौं उत्यकाभित्रका खोला/नाला/ किनारा बाट देहाय बमोजिम कायम हुने सर्वोच्च अदालतको फैसला
१) वागमती बिष्णुमती र मनहरा खोलामा २० मीटर
२) धोवीखोलाको हकमा धोवीखोला आयोजना भएको स्थानमा प्रोजेक्टको प्लानिङ अनुसारको दुरी र प्लानिङ बाहेकका स्थानमा - ९ मीटर
३) नख्खु खोलामा १२ मीटर
४ बल्खु, कर्मनासा, कोइङ्क, साले र महादेव खोलामा- १० मीटर
५) करखुसी खोलामा ६ मीटर
६) टुकुचा, सामाखुसी र उपत्यकामा बग्ने अन्य खोलामा ४ मिटर र कुनै पनि खोला खोल्छी र राजकुलो छोप्न पाईने छैन ।
७) हनुमन्ते खोला बग्ने क्षेत्रका नगरोन्मुख गा.वि.स.हरुमा समेत खोलाको किनारबाट २० मीटर छाडी

Address


Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 17:00

Telephone

+97711415100

Alerts

Be the first to know and let us send you an email when Urbano Real Estate Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Urbano Real Estate Nepal:

  • Want your business to be the top-listed Realtor/realty Service?

Share