09/14/2026
𝐂𝐚𝐧𝐚𝐝𝐚 𝐚𝐧𝐝 𝐄𝐔 𝐄𝐲𝐞 𝐂𝐥𝐨𝐬𝐞𝐫 𝐓𝐢𝐞𝐬 𝐚𝐬 𝐂𝐚𝐫𝐧𝐞𝐲 𝐚𝐧𝐝 𝐌𝐚𝐜𝐫𝐨𝐧 𝐃𝐢𝐬𝐜𝐮𝐬𝐬 𝐕𝐢𝐬𝐚-𝐅𝐫𝐞𝐞 𝐑𝐢𝐠𝐡𝐭𝐬
US सँगको trade relations मा तनाव बढ्दै गएपछि Canada ले European Union (EU) सँगको सम्बन्धलाई थप मजबुत बनाउने प्रयास तीव्र पारेको छ। Canadian PM Mark Carney र French President Emmanuel Macron बीच Canadian नागरिकहरूलाई EU भित्र बिना भिसा (visa-free) बसोबास गर्न र काम गर्न दिने विषयमा छलफल भएको छ। Ottawa ले European Union सँग निकटतम रणनीतिक र आर्थिक साझेदारी खोजिरहेको सन्दर्भमा Canada लाई EU को सम्भावित associate member को status दिने विकल्पमा समेत विमर्श भइरहेको बताइएको छ।