बिना दलाल घरजग्गा बिज्ञापन

  • Home
  • Nepal
  • Bharatpur
  • बिना दलाल घरजग्गा बिज्ञापन

बिना दलाल घरजग्गा बिज्ञापन बिना दलाल , बिना कमिसनमा, आफ्नो घरजग्गा आफ्नै मुल्यमा आफै बेच्नुहोस !! हामि दलाल होईनौं , कमिसन खांदैनौ र खान पनि दिॅंदैनौं ! कमिसन खानु माहा पाप हो !!

14/09/2026
13/09/2026

सिधा घरधनि लाई सम्पर्क गर्नुहोस भन्दै आफ्नो नम्बर राख्ने ई दलाल हरुलाई बांधेर भक्कु कुट्न मन छ !!

मात्र १३०० गुडेको १५० पल्सर नयां मोडलको नयां बाईक  बिक्रिमा , मुल्य आफै भन्नुस कति दिने ???
04/09/2026

मात्र १३०० गुडेको १५० पल्सर नयां मोडलको नयां बाईक बिक्रिमा , मुल्य आफै भन्नुस कति दिने ???

22/08/2026

भरतपुरको प्राईम लोकेसन मा ब्याबसाईक घर आफु बसेर ब्याबसाय गर्न मिल्ने खाल्को घर चाहियो , भरतपुर कै जेम्स वल्ड फनपार्क नेरको घडेरि दियर बांकि थप गरिने , ३५ हात मोहोडाको एक कट्ठा घडेरि छ !
हुनेले सम्पर्क गर्नुहोला !

19/08/2026

मुल्य घटेर आयो , ८० को ७० मा , आजभन्दा ६ बर्षअघि किनेको जग्गा , किनेकै मुल्यमा , ईच्छुकले सम्पर्क गर्नुहोला !९७६८५३११५२

19/08/2026

अफरमा १२२६०० को सामान मात्र १००००० मा !!

गैंडाकोट को ऊपल्लो साईड तिर मौलाकालि जानेतिर देखि कालिगण्डकि करिडोर सम्म अलि हाईटमा करिब १५ धुर देखि माखि बनेको २ तले घर...
07/08/2026

गैंडाकोट को ऊपल्लो साईड तिर मौलाकालि जानेतिर देखि कालिगण्डकि करिडोर सम्म अलि हाईटमा करिब १५ धुर देखि माखि बनेको २ तले घर चाहियो घर भुकम्प पछिको हुनु पर्ने , २० हात मोहोडा र ६ मिटर बाटो भयको र डबल मोहोडा नहुने ,
धेरै पर्ने खाल्को भय अलिकति जग्गा लियर पैसा थपिने , ६० ,७० सम्मको भय क्यासमा काम गरिने , हुनेले सम्पर्क गर्नुहोला , हामि दलाल होईनौ र कमिसन दिनु पर्दैन , सिधा म्यासेज गर्नुहोला !

Address

Chitwan
Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when बिना दलाल घरजग्गा बिज्ञापन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category