22/07/2025
राप्ती नगरपालिका वडा नम्बर ८ का सम्पूर्ण किसान दाजुभाईहरूमा मल वितरण भोलि मिति २०८२ साल श्रावण महिनाको ७ गते का दिन बिहान ७ बजे जनसेवा सहकारी संस्था ब्रह्मनगर टोल विकास संस्था प्रशान्त एग्रोभेट बाट प्रति कट्ठा दुई केजीका दरले वितरण गरिने हुनाले सम्पूर्ण कार्ड मल Bench होल्डरले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।