NATS Digital

NATS Digital online business

24/03/2026
22/12/2025

सार्वजनिक सूचना

Vitrikura Media Network Pvt. Ltd. मार्फत सञ्चालित भित्रीकुरा डटकम (vitrikura.com) मा मिति २०८२/०९/… गते प्रदेश आयुर्वेदिक अस्पताल अन्तर्गत निर्माणाधीन १५ शैयाको अस्पताल भवन निर्माणसम्बन्धी विषयमा देखिएका अवस्थाहरू बारे भिडियो रिपोर्ट प्रकाशित तथा प्रसारण गरिएको व्यहोरा जानकारी गराइन्छ।

उक्त भिडियो समाचार प्रकाशित भइसकेपछि जगदम्बा/कौशिल/सुपर स्टार जेभी, खडाचक्र–१, कालीकोट बाट मिति २०८२/०९/१४ मा प्राप्त आधिकारिक पत्रमा उल्लेख भएअनुसार, समाचारमा देखाइएका निर्माणसम्बन्धी केही त्रुटिहरूको सम्बन्धमा सम्बन्धित कार्यालयको प्रत्यक्ष निगरानीमा सुधार कार्य अघि बढाइएको तथा आवश्यक सुधारहरू क्रमशः सम्पन्न भइरहेको जानकारी प्राप्त भएको छ।

सो पत्रमा समाचारका कारण निर्माण व्यवसायको आत्मसम्मान, सामाजिक छवि तथा प्रतिस्पर्धात्मक प्रतिस्पर्धामा असर परेको अनुभूति व्यक्त गर्दै, सुधार प्रक्रिया जारी रहेको अवस्थालाई मध्यनजर गरी उक्त भिडियो सामग्री हटाइदिन अनुरोध गरिएको हुँदा, पत्रकारिताको आचारसंहिता, प्राप्त लिखित जवाफ, सुधार प्रक्रिया तथा सार्वजनिक हितबीच सन्तुलन कायम गर्ने उद्देश्यले सो भिडियो सामग्री हाम्रा सबै डिजिटल प्लेटफर्महरूबाट हटाइएको जानकारी गराइन्छ।

यस निर्णयले समाचारमा उठाइएका विषयहरू निराधार थिए भन्ने अर्थ नलाग्ने स्पष्ट पार्दै, सार्वजनिक हित, अनुगमन र जवाफदेहितासँग सम्बन्धित विषयमा भविष्यमा आवश्यक परे थप तथ्य, अवस्था वा प्रगति विवरण पुनः प्रकाशन गरिने व्यहोरा जानकारी गराइन्छ।

सत्य, निष्पक्षता, सन्तुलन र जिम्मेवार पत्रकारिताप्रति Vitrikura Media Network Pvt. Ltd. सदैव प्रतिबद्ध रहनेछ।

07/10/2025

हाम्रो डिजिटल मार्केटिङ सेवा मा हार्दिक स्वागत छ।
तपाईलाई के सेवा गरु ?

Address

Birendranagar
Birendranagar

Telephone

+9779742588252

Website

Alerts

Be the first to know and let us send you an email when NATS Digital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category