Butwal Ghar Jagga Bikri

  • Home
  • Butwal Ghar Jagga Bikri

Butwal Ghar Jagga Bikri बुटवल तथा नजिकका क्षेत्रहरू (सैनामैना सहित) मा घर-जग्गा खरिद बिक्री। प्रत्यक्ष घरधनीसँग सिधा डिल उपलब्ध।

01/08/2026

१ )तामनगर एरियामा ९ / १० धुर घडेरी ३० / ३१ मा चाहियो /
2 / वेलवास ३६ फिटे बाटो आसपास ८ धूर सम्मको घडेरी ३२/३३ सम्मको भए कल गर्नु /
९८४७२५४०८७

27/07/2026

क ) बुटवल उपमाहानगर पालीका १५ मा २० लाख सम्मका घडेरी सिधा सम्पर्क गर्नु /
ख / सैनामैना नपा १ वोलवम एरियामा १२ लाखमा १० धुर घडेरी चाहिए डाइरेट सम्पर्क गर्नु९८४७२५४०८७

07/07/2026

घडेरी विक्रीमा नयाँगाँउ हाईओईवाट -
क) १00 मीटर ११ धूर ५८ लाख पस्चीम मोहोडा
ख ) पूर्व मोहोडा १२ धूर ७० लाख
ग ) ३५० मीटर ७. ७५ धुर ५५ पूर्व मोहोडा
घ ) ८५० मीटर ९ धूर ५१ पूर्व मोहोडा
ङ ) ११०० मीटर ७.५ धूर २५ लाख उत्तर मोहोडा
च ) १२ मीटर ७.५ धुर ३० लाख पूर्व मोहोडा
छ / ४०० मीटर वेलवास १० धुर उत्तर मोहोडा ७५ लाख
नोट :.आवस्यक भए फोन वा msg गर्नु wat Sap 98472 54087
Lecation बुझ्न हेर्न पाइपो VDO गरेर पठाउने फुर्सद छैन

14/06/2026
08/06/2026

सैनामैना मा ६ धुरमा बनेको घर ४ कोठा २ तला मूल्य ६० मा मिलाएर दक्षीण मोहोडा E w वाट ६०० मीटर उत्तर contact९८४७२५४०८७

20/05/2026

आफ्नो र अर्काको सामान सम्पतिलाई समानता ( वरावर ) देख्नुपर्छ / आफुले त्यही घडेरीलाई त्यही ठाउँमा आफ्नो र अर्काको सम्पतिलाई समानता सम्झीदीनु समस्या सधै नपर्ला ? आफ्नो लिए भन्दा धेरै घटाएर भन्न लेख्न कसरी सकेको / आफ्नो त्यहाँ छ तर त्यतीमा दीन सकिन्न भने अर्काको घरघडेरी सित्तैमा खोज्ने कतिपय विचौलिया साथीहरु wave site मा राख्ने कतीपय MSG ले सामाजिक सञ्जाल व्यवहार व्यक्तिका व्यवहारिकतामा असर देखिएको -... --. छलफलमा

02/05/2026

📍 बुटवल–नयाँगाउँ, उजेलापुरमा ९ धुर घडेरी बिक्रीमा!

✔ शान्त र बसोबासका लागि उपयुक्त स्थान
✔ सडक पहुँच भएको
✔ पानी तथा बिजुलीको सुविधा नजिकै

💰 उचित मूल्यमा उपलब्ध

📞 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्: 984-7254087

29/04/2026

बुटवल–नयाँगाउँ उजेलापुरमा ९ धुर घडेरी बिक्रीमा छ। सट्टापट्टा पनि गर्न मिल्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:9847254087

28/04/2026

बुटवल १२ मा हाडवेयरको लागि इन्डोर कार्यलय सहयोगी पुरुष चाहिएकोले सर्म्पक गर्नु तलव आपसी समझदारी

Address

Sainamaina

32900

Telephone

+9779847254087

Website

Alerts

Be the first to know and let us send you an email when Butwal Ghar Jagga Bikri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Butwal Ghar Jagga Bikri:

Shortcuts

  • Want your business to be the top-listed Realtor/realty Service?

Share