27/06/2025
Vedh Group Of Construction — तपाईंको विश्वासिलो निर्माण साझेदार 🏡
हामी तपाईको सपनाको घर, अफिस वा कुनै पनि संरचना बनाउँछौं दिगो, मजबुत र समयमै सम्पन्न गर्ने हाम्रो बाचा सहित!
🔰 हाम्रो विशेषता: ✅ अनुभवी इन्जिनियर र दक्ष मिस्त्रीहरूको टोली
✅ समयमै काम सम्पन्न गर्ने ग्यारेन्टी
✅ गुणस्तरीय निर्माण सामग्रीको प्रयोग
✅ ग्राहकको चाहनाअनुसार डिजाइन र निर्माण
✅ प्रोजेक्ट साइटको नियमित अनुगमन
✅ पारदर्शी लागत र बजेटअनुसार योजना
✅ सम्पूर्ण सरकारी प्रक्रिया र अनुमतिमा सहयोग
🏗️ साना संरचनादेखि ठूला परियोजनासम्म, Vedh Group तपाईंको पहिलो रोजाइ बन्न सक्छ।
📞 आजै सम्पर्क गर्नुहोस् र तपाईंको सपना साकार पार्न हामीलाई अवसर दिनुहोस्।
📍 स्थान: चितवन, नेपाल
📱 सम्पर्क: 9851231343,9845508213
📩 फेसबुक म्यासेजमा सोधपुछ गर्न सक्नुहुन्छ।