Ramailo Reels

Ramailo Reels Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ramailo Reels, Real Estate, Darchula.

नेपाली
02/05/2023

नेपाली

नेपाली चलचित्र ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको भावुक Status "जारी फिल्म सुखद रुपमा चलिरहेको छ। हिजो छोरीको स्कुल जान...
19/04/2023

नेपाली चलचित्र ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको भावुक Status

"जारी फिल्म सुखद रुपमा चलिरहेको छ। हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन। नानीको आमालाई छोरीसँग स्कुल पठाएँ। घर म राति पुगें। घरमा मलाई देख्नसाथ छोरीले आँसु झार्न थालिन्।

मेरो माइली छोरी जाउलाखेलको एउटा स्कूलको कक्षा ९ मा पढ्दै थिइन्। परीक्षा राम्रो गरिन्। पढ्नमा अरु विद्यार्थीभन्दा कमजोर भइन। लिइएको परीक्षामा फेल भइछन्। आमा र छोरी Vice Principal को कोठामा पस्ना साथ यसको बुवा खै? किन नआएको भनी सोधियो रे। नानीको आमाले बिजि भएर आउन पाउनु भएन भनिछन्। भाइस प्रिन्सिपल सहित अरु दुईजनाले हेपेर 'उसलाई हामी पढाउन सक्दैनौं। अन्त स्कुल लानु यहाँ यिनलाई सिकाउने कुनै ओैषधि छैन। यिनले पढ्नै सक्दैन' भनेछन्। पहिला पनि एउटा सरले "पढेर केही गरि खान सक्दैन बरु एउटा स्कुटी किन्दिनु पठाओ चलाएर खान्छ भने" भन्दै आमा छोरी दुवै मसँग रोए। यो कुरा मलाई सुनेर रातभरी निन्द्रा लागेन। मनमा अनेक कुरा खेल्यो। आफैसँग रीस पनि उठ्यो। तब देश सम्झें। सरकार सम्झें। देशको शैक्षिक अवस्था सम्झें, शैक्षिक संस्थाहरु सम्झें। गुहार्नलाई साथीभाई सम्झें। फेरि पनि छोरीको आँखाबाट बररर झरेको आँसु आफ्नो आँखाबाट हटेन। कक्षा २ बाट सोही स्कूलमा पढ्दै आएको मेरो छोरीलाई 'पढ्न जान्दैन। यहाँ हामी पढाउन सक्दैनौं अन्तै लैजाउ' भन्नु स्कुलको गैर जिम्मेवारी हो भनेर सम्झें। विद्यार्थी कमजोर हुनुमा ८-९ वर्षदेखि पढाउने स्कुलको पनि दोष हुन् कि विद्यार्थीको मात्रै? एउटा विद्यार्थी फेल हुँदा ऊभन्दा बढी शिक्षक र स्कुल फेल हुन्छ भनेर पढेको थिएँ। भोलि नै गएर मेरो छोरी होइन, तिमी फेल भएको हो, विद्यार्थीसँग कुरा गर्ने सोमत नभएको तिम्रो अहंकार फेल भएको हो भनेर ....

बिहान स्कुल गयौं, भाइस प्रिन्सिपललाई भेट्यौं। के के नै भनौंला भनेर गाको, अनुहार देखेर केही भन्न सकिनँ। सामान्य गुनासो राख्दै छोरीको ट्रान्सक्रिप्ट मागेर आएँ। र यति भनें, 'हामीलाई जस्तो व्यवहार अरु विद्यार्थीलाई नगर्नु। हरेक बच्चाहरु क्षमतावान हुन्छन्। एकै किसिमको क्षमता नराखे पनि विशेष क्षमता राख्छन्। बच्चाहरुलाई हत्तोसाही नगर्नु। बच्चाको अघि उस्को अभिभावकसँग बोल्दा सम्मानले बोल्नु, आर्थिकरुपमा गरीब परिवारकै किन नहोस्, नहेप्नु।'

मेरो छोरी पेन्टिङ, गायन, नृत्य, अभिनयमा खुब चासो राख्छिन्। थोरबहुत जान्दछिन् पनि। यस अलावा फिक्सन पढ्न ओैधि रुचि राख्छिन्। मलाई मेरो छोरीलाई पठाउने स्कुल चाहिएको छ। लाग्ने शुल्क म नियमित तिर्नेछु।"

मैले चाहे भने दरबार हत्याकाण्डको CCTV फुटेज ल्याइदिनसक्छु -पत्रकार देउजा 😂
19/04/2023

मैले चाहे भने दरबार हत्याकाण्डको CCTV फुटेज ल्याइदिन
सक्छु -पत्रकार देउजा 😂

लोकदोहारी गायिका बबिता बानियाँ (जेरी)ले प्रकाश सपुतको गीतले महिलाको चरित्रमाथि प्रहार गरेको टिप्पणी गरेकी छिन्।उनले सामा...
19/04/2023

लोकदोहारी गायिका बबिता बानियाँ (जेरी)ले प्रकाश सपुतको गीतले महिलाको चरित्रमाथि प्रहार गरेको टिप्पणी गरेकी छिन्।

उनले सामाजिक सञ्जालमार्फत गायक सपुतले आफू र आफूनिकट मानिसहरुको कथा हालेर महिलको चरित्रमाथि प्रहार गरेको आरोप लगाइन्। उनले रातिमा काम गर्नुलाई पनि नराम्रो तरिकाले व्याख्य गरेको प्रतिक्रिया दिएकी छिन्।

‘डाक्टर नर्स अस्पतालको ड्युटी कसेर आएका हुन सक्छन्, पत्रकार समाचार लेखेर/पढेर आएका हुन सक्छन्,’ उनले लेखेकी छिन्,‘३ बजे राति हिँड्ने सबै महिलाले शरीर बेचेर फर्किएका हुँदैनन् ।

रवि ना*ङ्गै कुदे भने पनि चितवनका जनताले शिबजी आउनु भयो भनेर पानी लिएर कुदछन् म के गरूँ ! -Durga Prasai 😹
18/04/2023

रवि ना*ङ्गै कुदे भने पनि चितवनका जनताले शिबजी आउनु भयो भनेर पानी लिएर कुदछन् म के गरूँ ! -Durga Prasai 😹

शुभकामना
08/03/2023

शुभकामना

तपाईंहरू माईनड फ्रेस गर्नु चाहानुहुन्छ भने आउनुहोस् ।
21/02/2023

तपाईंहरू माईनड फ्रेस गर्नु चाहानुहुन्छ भने आउनुहोस् ।

Address

Darchula
10100

Website

Alerts

Be the first to know and let us send you an email when Ramailo Reels posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category