चटकपुर जग्गा

चटकपुर जग्गा Farwest Real Estate and Multipurpose Services-
ESTD: 2078

19/05/2026

घर बनाउने सपना अब धनगढीमै पूरा गर्ने सही मौका! 🏡
धनगढी उपमहानगरपालिका–३, चटकपुरमा आकर्षक मोहडा भएका घडेरीहरू अब सुपथ मूल्यमा उपलब्ध छन्। माया मेट्रो हस्पिटलको ठीक पछाडि रहेको उत्कृष्ट लोकेशनमा बुकिङ खुला गरिएको जानकारी गरिन्छ।

✔ ३० फिटभन्दा माथिको आकर्षक मोहडा
✔ २० फिटे मापदण्ड अनुसारको रोड
✔ पानी पिच सडक, खानेपानी, बिजुली र इन्टरनेट सुविधा
✔ शान्त तथा आवासीय वातावरण
✔ बैंक फाइनान्स सुविधा उपलब्ध
✔ तुरुन्त नामसारी गर्न मिल्ने
✔ हस्पिटल, विद्यालय र सार्वजनिक यातायातको सहज पहुँच

आजै आफ्नो भविष्यको घरको लागि सुरक्षित लगानी गर्नुहोस्। ✨

📍स्थान: चटकपुर, धनगढी–३
📞 9842883806
📞 9848991440

30/04/2026

नयाँ घर बनाउने सोचमा हुनुहुन्छ? धनगढीको मुटुमा सबै सुविधा सम्पन्न घडेरीहरू बिक्रीमा छन्!

घडेरीको मुख्य विशेषताहरू:

लोकेसन: चटकपुर स्थित माया मेट्रो हस्पिटलको ठिक पछाडि।
मोहडा: ३० फिट भन्दा बढी फराकिलो मोहडा।
बाटो: २० फिटे पिच सडकको सहज पहुँच।
सुविधाहरू: खानेपानी, बिजुली र इन्टरनेटको पूर्ण व्यवस्था।
वातावरण: तत्काल घर बनाउन मिल्ने शान्त र पारिवारिक वातावरण।
थप सुविधा: बैंक फाइनान्सको सहज सुविधा र तत्काल नामसारी गर्न सकिने।
नजिकै: विद्यालय, अस्पताल र बजारको नजिक।

सिमित घडेरीहरू मात्र बाँकी छन्, त्यसैले आजै आफ्नो घडेरी सुरक्षित गर्नुहोस्!

थप जानकारीका लागि सम्पर्क:
📞 9842883806
📞 9848991440

24/03/2026

धनगढी उपमहानगरपालिका–३, चटकपुर (माया मेट्रो हस्पिटल पछाडि) मा आकर्षक मोहडा भएका व्यवस्थित घडेरीहरू सुपथ मूल्यमा उपलब्ध छन्।

विशेषताहरू:
१. हरेक घडेरीमा आकर्षक मोहडा भएको,
२. ग्राभेल सडक, पोल बिजुली बत्ती इन्टरनेट र खानेपानीको व्यवस्था भएको,
३. आवासीय प्रयोजनका लागि सुन्दर शान्त र रमणीय वातावरण भएको,
४. फाइनान्सको सुविधा भएको,
५. तुरुन्तै पास गर्न मिल्ने,
६. विद्यालय, अस्पताल र सार्वजनिक सवारी साधनको सजिलो पहुँच भएको,

सम्पर्क नं.:
9842883806

22/03/2026

धनगढीमा आकर्षक घडेरी बिक्रीमा
Geta Medical College नजिकै, शान्त र विकसित क्षेत्रमा उत्कृष्ट घडेरी उपलब्ध छ। Highway बाट केवल 400 मिटर भित्र रहेको यो जग्गा घर बनाउन वा लगानीका लागि उत्तम अवसर हो।

बिजुली, पानी, इन्टरनेट र राम्रो बाटोको सुविधा
स्कुल, र अस्पताल नजिकै
📄 तुरुन्तै पास गर्न मिल्ने
आफ्नो सपनाको घर बनाउन वा भविष्यका लागि सुरक्षित लगानी गर्न आजै सम्पर्क गर्नुहोस्।

📞 सम्पर्क: 9848991440
9842883806

06/03/2026

धनगढीमा आकर्षक घडेरी बिक्रीमा

Geta Medical College नजिकै, शान्त र विकसित क्षेत्रमा उत्कृष्ट घडेरी उपलब्ध छ। Highway बाट केवल 400 मिटर भित्र रहेको यो जग्गा घर बनाउन वा लगानीका लागि उत्तम अवसर हो।

बिजुली, पानी, इन्टरनेट र राम्रो बाटोको सुविधा
स्कुल, र अस्पताल नजिकै
📄 तुरुन्तै पास गर्न मिल्ने

आफ्नो सपनाको घर बनाउन वा भविष्यका लागि सुरक्षित लगानी गर्न आजै सम्पर्क गर्नुहोस्।

📞 सम्पर्क: 9842883806

04/02/2026

आकर्षक घडेरीहरू विक्रीमा
गेटा मेडिकल कलेज नजिक
अत्तरीया धनगढी ६ लेन सडक गेटा सुदूरफूड बाट पूर्वतर्फ हाईवेबाट ३०० मिटर मात्र

40%
विशेषताहरू
१. हरेक घडेरीमा आकर्षक मोहडा भएको,
२. ग्राभेल सडक, पोल बिजुली बत्ती ईन्टरनेट र खानेपानीको व्यवस्था भएको,
३. आवासीय प्रयोजनका लागि सुन्दर शान्त र रमणीय वातावरण भएको,
४. 40% फाईनान्सको सुविधा भएको,
५. तुरुन्तै पास गर्न मिल्ने,
६. विद्यालय हस्पिटल र सार्वजनिक सवारी साधनको सहजै पहुच भएको

सम्पर्क नं.
9842883806, 9709367872

Farwest Real Estate and Multipurpose Services-
ESTD: 2078

Address

Dhangadhi, Kailali
Dhangadhi
10900

Website

Alerts

Be the first to know and let us send you an email when चटकपुर जग्गा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category