EDC-Nepal

EDC-Nepal Equality Development Center (EDC) Nepal, Doti

सम बिकास केन्द्र नेपालका कार्य समिति सदस्य योगेश बहादुर मल्लका बुवा श्री धन बहादुर मल्ल को असामयिक निधन प्रति भावपुर्ण श...
20/07/2026

सम बिकास केन्द्र नेपालका कार्य समिति सदस्य योगेश बहादुर मल्लका बुवा श्री धन बहादुर मल्ल को असामयिक निधन प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।।

सम विकास केन्द्र नेपाल, डोटीको आर्थिक वर्ष २०८२/८३ को संस्थागत वार्षिक प्रगति समीक्षा बैठक सफलतापूर्वक सम्पन्न भएको छ। ब...
09/07/2026

सम विकास केन्द्र नेपाल, डोटीको आर्थिक वर्ष २०८२/८३ को संस्थागत वार्षिक प्रगति समीक्षा बैठक सफलतापूर्वक सम्पन्न भएको छ। बैठकले संस्थाले विगत वर्षमा हासिल गरेका उपलब्धि, सिकाइ, चुनौती तथा आगामी कार्ययोजनाबारे समीक्षा गर्दै प्रभावकारी कार्यान्वयनका लागि आवश्यक सुझाव र प्रतिबद्धता व्यक्त गरेको छ।

सदस्यता नवीकरण सम्बन्धित जरुरी सूचना ।।
01/07/2026

सदस्यता नवीकरण सम्बन्धित जरुरी सूचना ।।

लेखा परीक्षक आवश्यकता सम्बन्धि सूचना ।।
30/06/2026

लेखा परीक्षक आवश्यकता सम्बन्धि सूचना ।।

सम विकास केन्द्र नेपाल, डाेटीकाे फिल्ड कार्यालय जाेरायलमा कार्यालय सहायक पदपूर्तिका लागि विज्ञापन गरिएकाे सुचना ।।।
15/06/2026

सम विकास केन्द्र नेपाल, डाेटीकाे फिल्ड कार्यालय जाेरायलमा कार्यालय सहायक पदपूर्तिका लागि विज्ञापन गरिएकाे सुचना ।।।

In the intitation of Edc Nepal on the ocassion of world environment day coverage area KI Singh RM and Shikhar muncipalit...
05/06/2026

In the intitation of Edc Nepal on the ocassion of world environment day coverage area KI Singh RM and Shikhar muncipality joint coordination with LGs conduct diffrent climate awareness by local deuda song competation sanitation event conducted by group including interaction about climate literacy to women group member and LG reprsentative.

अनौपचारिक क्षेत्रका श्रमिकहरूको न्याय, सम्मान र अधिकार सुनिश्चितताका लागि जोरायल गाउँपालिकाद्वारा सार्वजनिक गरिएको सूचना...
04/06/2026

अनौपचारिक क्षेत्रका श्रमिकहरूको न्याय, सम्मान र अधिकार सुनिश्चितताका लागि जोरायल गाउँपालिकाद्वारा सार्वजनिक गरिएको सूचना ॥॥ हार्दिक धन्यवाद गाउँपालिका टिम लाई 🙏🏽

सार्वजनिक सूचना !

आज १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस विविध कार्यक्रम सहित जोरायल गाउँपालिकामा सम्पन्न गरिएको छ ।। श्रमिक महिला सञ्जालको ...
01/05/2026

आज १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस विविध कार्यक्रम सहित जोरायल गाउँपालिकामा सम्पन्न गरिएको छ ।। श्रमिक महिला सञ्जालको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा श्रमिक महिलाहरूले औपचारिक क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरूको ज्यालामा भएको विभेद, ज्यालामा ठगी, कार्यस्थलमा महिला श्रमिकमाथि हुने हिंसा, महिलाहरूको स्वास्थ्य सुरक्षा लगायतका विषयवस्तु मा छलफलसहित कार्यक्रम सम्पन्न भएको छ।









सम विकास केन्द्र नेपाल डोटी र एक्शनएड नेपालको साझेदारीमा संचालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत जोरायल गाउँपालिका वडा...
30/04/2026

सम विकास केन्द्र नेपाल डोटी र एक्शनएड नेपालको साझेदारीमा संचालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत जोरायल गाउँपालिका वडा नं. २ को सहकार्य र घरेलु तथा साना उद्योग विकास कार्यालय राजपुर डोटीको सहजीकरणमा जोरायल गाउँपालिका वडा नं. २ बुडर मा सञ्चालन गरिएको अचार तालिम आज सम्पन्न भएको छ। उक्त तालिममा १० जना महिलाहरूको सहभागिता रहेको थियो।

Address

Dipayal Silgadhi Municipality-05 Silgadhi
Doti

Alerts

Be the first to know and let us send you an email when EDC-Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share