23/09/2025
खड्ग मन्दिर( मर्भुङ्ग कोत ) पुनर्निर्माण अभियान ।
गुल्मी जिल्ला मालिका गा पा वडा नं ८ मर्भुङ्गमा रहेको खड्ग भगवति मन्दिर ( मर्भुङ्ग कोत ) जिर्ण भयको हुंदा यस कोतको पुनर्निर्माणको लागि गुल्मी जिल्ला मालिका गा. पा वडा नं ४, अर्खावाङ्ग मुलाबारि(सुर्खाल) निवासि स्व दुर्गा बहादुर घर्ती को सम्झनामा उहाँकि श्रीमती नमिता घर्ती छोरा बेद बहादुर घर्ती बुहारि उमा घर्ती नातिनि अनिशा घर्ती नातिहरु अनिश घर्ती,सुशील घर्ति 2500 रु दुई हजार पाच सय रुपैया प्रदान गर्नु भएको छ। उहाँहरुको सम्पुर्ण परिवारको उज्ज्वल भविस्यको कामना गर्दै खड्क भगवती माताले रक्षा गरून् । आंउदै गरेको २०८२ सालको बिजया दशमिको हार्दिक मंगलमय शुभकामना सहित धन्यवाद ब्यक्त गर्दछौं ।