12/08/2021
पहिलो र दोश्रो फेजको ब्यापक सफलता पछि बाग्मति प्रदेसको राजधानि हेटौडामा नै पहिलो पटक नेपाल सरकारको स्मार्ट कोलोनि अबधारणा र हेटौडा उपमहानगरपालिकाको ब्यबस्थित शहर निर्माण संम्बन्धि आवश्यक मापदंड भित्र रहेर सम्पुर्ण आबश्यक संरचना सहितको घडेरिहरु बिक्रिबितरणको लागि खुल्ला गरिएकोछ !!!
बिषेशता :
१. सुरक्षित ईन्ट्रान्स गेट र मुख्य बाटो १० मिटर ,८ मीटर र शाखा बाटोहरु ६ मिटर रहेको !
२. १० % खुला क्षेत्र राखि बृद्ध र बालमैत्री पार्क र खेल-कुदका लागि ब्याडनिन्टर र टेवलटेनिस कोट र स्वीमिंग पुल निर्माण गरिएको !
३. बिधुतको ईन्सुलेट तार सहित हरेक २० मिटरमा सोलार बत्तिको ब्यबस्था गरिएको !
४. १० मिटर, ८ मिटर र ६ मिटर पुरा सडक स्ल्याप गरि बाटोको दुबै साईड क्रोपस्टोन सहितको ड्रेन नालिको ब्यबस्था गरिएको !
५. कोलोनि ब्यबस्थापन र टोल बिकास समितिको लागि आबश्यक पर्ने कम्यूनिटी भवन को निर्माण गरिएको !
६. मुख्य १० मिटरको बाटोको दुबै साईड १ मिटरको पेटि सहित र अन्य शाखा बाटोमा प्रत्येक ९/९ मिटरमा हरिया रुख रोपि वातावरण मैत्रि काएम गरिएको !
७. बाटोको दुबै साईड खानेपानिको पाईपको ब्यबस्थापन गरिएको !
८. सस्तो सुलभ र किन्ने बित्तिकै कुनै झंझट बिना बनाएर बस्न सक्ने गरि बिकास गरिएको!
संपर्क नं: ९८५१०४०४०६ (ध्रुब धिमिरे)
९८५११९१६३४ (पबन तिमल्सिना)
९८५५०६८०२५ (कमल मैनालि)
९८५५०६८०३८ (शम्भु पुडासैनि)