05/04/2022
सुन्सरीको बकलौरी ५मा highway सङ्गै सटिएको 20 ft बाटो tyles बिछ्याइएको धुरको 2 लाख 75 हजार सम्म पर्ने घरेडी हरु चैत मसान्तसम्म लाई offer मा धुरको 1 लाख देखि लिएर 2 लाख सम्ममा बिक्री बितरण खुल्ला गरिएको छ इच्छुक महानुभाव हरुले कम्पनीमा तु सम्पर्क गर्न सक्नुहुने छ।