06/02/2026
🏡 भाडामा उपलब्ध छ | 3BHK Flat – Janakpur-02, Bhanu Chowk
जनकपुर-०२ भानु चोक नजिकै अवस्थित
३ बेडरुम, हल र किचन (3BHK) फ्ल्याट – माथिल्लो तला भाडामा उपलब्ध छ।
🔹 फ्ल्याट विवरण:
✅ ३ बेडरुम
✅ १ हल
✅ १ किचन
✅ बालकनी सहित
✅ टेरेस प्रयोग गर्न मिल्ने
✅ पर्याप्त पार्किङ सुविधा
✅ शान्त र सुरक्षित वातावरण
🏠 परिवार बसोबासका लागि उपयुक्त
🏢 अफिस / संस्थागत प्रयोजनका लागि पनि उपयुक्त
📍 लोकेसन:
• जनकपुर-०२, भानु चोक
• भानु चोक – ३ मिनेट पैदल दूरी
• Mother Teresa Public School – २ मिनेट पैदल
• बजार, स्कूल, अस्पताल तथा अन्य आवश्यक सेवाहरू नजिकै