15/01/2025
कमल १ सरंङपाडा झापामा रहेको पशुपालन खेती, कम्पनी, पर्यटन, पार्क, लगायत सम्पुर्ण प्रयोजनको लागी उत्तम जग्गा बिक्रीमा. Contact: 9804963666/9801025621 / 9851141641(call/ wats app)
# ४ बिघा ६ कठ्ठाको घर गोठ सहितको चाक्लो तरुन्तै बस्न र काम गर्न मिल्ने यौटा
# १२ बिघाको बस्ने र गोठ सहितको पोखरी सहितको अर्को ।
# छुट्टा छुट्टै लिन पनि मिल्ने । फुटाएर थोरै लिन पनि मिल्ने ।
# एकमुष्ट सबै जग्गा लिएर प्लानिङ गरेर ५-१० कठ्ठाका टुक्रा बनाएर बेच्न मिल्ने ।
# वरीपरी पिच बाटोमा ठाउ हेरी ८ देखी १० लाख कठ्ठाले खरिद बिक्री भैरहेको ।
# कुनै पनी एकिकृत परियोजनाको लागी सबै भन्दा उत्तम लोकेसनमा रहेको ।