Palyul farsang namdak ge feeling gumba

Palyul farsang namdak ge feeling gumba Palyul dharma center

18/04/2026
बिशेष आभार ब्यक्त गर्दछौ !!  🙏🙏🙏धन्यवाद तपाई नाना पदॅमा बल तामाङ ज्यू               मे ना पा ६ काकरभिटा झापामा अवस्तित श...
17/04/2026

बिशेष आभार ब्यक्त गर्दछौ !! 🙏🙏🙏
धन्यवाद तपाई नाना पदॅमा बल तामाङ ज्यू

मे ना पा ६ काकरभिटा झापामा अवस्तित श्री फारसाङ नामदग गे फेलिङ गुम्बा पूण निमाणधिन सौन्दयॅकरण फिनिसिङ र महत्त्वपुर्ण कार्य गर्न दाता मन का धनि हाल कमॅ थलो पोचुगल निवासी नाना पद्मा बल तामाङ ले १० वोरा सिमेन्ट गुम्बा मा सहयोक प्रा्प्त भऐको छ हजुरहरू महत्त्वपूर्ण दान सहयोग गर्नु भएकोमा यहाँ हरु परिवार प्रती गुम्बा समिति,धेदुङ परिवार र मेरो ब्यक्तिगत तर्फबाट साथै तपाईंको परिवार प्रति नम्र कृतज्ञता तथा धन्यवाद प्रटक गर्दै सर्व जगत कल्याणार्थ तपाईंको नामबाट पुण्य अनुमोदन गर्दै तपाईंको सुस्वास्थ र दीर्घायुको प्रथना गर्दछौं 🙏🙏
यस अत्यन्तै महत्त्वपुर्ण आध्यात्मिक महत्त्वको कार्यमा समाहित भएको तपाईंको पसिना र मेहनतको दान सहभागीताले निमार्ण भएको यश संरचना एक सार्वजनिक सम्पत्ति भएर युगौँयुगसम्म जगतहितार्थ, हामी नरहे पनि यी संरचना कसैले बेच्न तथा भागबन्डा गर्नु नपर्ने गरि अजर भै, अमुल्य सम्पदा भई रहिरहने छ ।
बुद्द भगवान ले हजुरहरु को सदा रक्षा गरून् !!
नमों बुद्धया!!! नमों धर्मया!!! नमों संघया!!!

भोली डाकिनी दिवस तिब्बती बौद्ध धर्ममा एक पवित्र मासिक उत्सव हो, जुन चन्द्र महिनाको २५ औं दिनमा मनाइन्छ, जुन प्रबुद्ध स्त...
11/04/2026

भोली डाकिनी दिवस तिब्बती बौद्ध धर्ममा एक पवित्र मासिक उत्सव हो, जुन चन्द्र महिनाको २५ औं दिनमा मनाइन्छ, जुन प्रबुद्ध स्त्री ऊर्जा, बुद्धि र करुणाको सम्मान गर्न समर्पित छ। यो वज्रयान अभ्यासकर्ताहरूका लागि नकारात्मक कर्म शुद्ध गर्न र वज्रयोगिनी जस्ता ज्ञान डाकिनीहरूबाट आशीर्वाद प्राप्त गर्न त्सोग प्रसाद, ध्यान र जप गर्ने विशेष दिन हो।
महत्व: डाकिनीहरू, वा "आकाश नर्तकहरू", सक्रिय स्त्री ज्ञानको प्रतिनिधित्व गर्छन् जसले अभ्यासकर्ताहरूलाई मार्गदर्शन गर्दछ र अज्ञानतालाई हटाउन मद्दत गर्दछ।
अभ्यास: अभ्यासकर्ताहरू, विशेष गरी सर्वोच्च योग तन्त्रमा अभ्यास गर्नेहरू, अवरोधहरू हटाउनको लागि त्सोग (एक औपचारिक भोज) को लागि भेला हुन्छन्।

ध्यान: यो येशे त्सोग्याल जस्ता व्यक्तित्वहरूलाई सम्मान गर्ने र दैनिक जीवनमा बुद्धि र करुणा खेती गर्ने समय हो।
समय: प्रत्येक तिब्बती चन्द्र महिनाको २५ औं दिनमा मनाइन्छ।

भोली दाशमी र छेप च्यु अर्थत १०औ तिथि दशमी गुरु रिन्पोछेको तिथि हो।गुरु रिन्पोछेलाई दोस्रो बुद्ध मानिन्छ। उहाँ सबै बुद्धक...
27/03/2026

भोली दाशमी र छेप च्यु अर्थत १०औ तिथि दशमी गुरु रिन्पोछेको तिथि हो।
गुरु रिन्पोछेलाई दोस्रो बुद्ध मानिन्छ। उहाँ सबै बुद्धको स्वरुप एकै रुपमा भएको, र तिनै कालको बुद्ध वाहा गुरु रिन्पोछे हुन्हुन्छ। उहाँमा मन्जुश्रीको ज्ञान, आयुको ज्ञान, बैद्द्यको ज्ञान, धन लक्ष्मीको ज्ञान, शक्तिको ज्ञान, दया करुणा प्रा‍णीहरु उद्धारको ज्ञान, देविहरुको ज्ञान इत्यादि सबै बुद्धको ज्ञान उहाँमा भएको महा गुरु रिन्पोछे हो। उहाँ निर्वाण हुनु भएको छैन, उहाँ अहिले (सिम्पोइ ह्युल) राक्षसको देशमा हुनुहुन्छ। हामीले गुरु रिन्पोछेको बन्दना, पुजापाठ, मन्त्र जप गर्नु भएमा हामीमा आइपर्ने विभिन्न बाधाबिग्न, दीन दश हटेर जानेछ। मनले चिताएको पूरा हुने, आयु लामो हुने, धन सम्पतीको अभाब नहुने, र हामी सबैको जीवन रक्ष हुनेछ। गुरुले भन्नू भएको छ कि जस्ले भक्ती र बिश्वासको साथ मेरो बन्दना मन्त्र गुन गुनाउछौ, उस्कै शिरमा म सधै हुनेछु भन्नुभएको छ। त्यसैले गुरु रिन्पोछेको बन्दना र जप जति सक्नु हुन्छ त्यति गर्नुहोस।। थुजेछे।।
ॐ अ हुँ:-बज्र गुरु पद्म सिद्धि हुं

बिशेष आभार ब्यक्त गर्दछौ !!  🙏🙏🙏धन्यवाद तपाई पेम्मा लम्बु शेपॅा ज्यू               मे ना पा ६ काकरभिटा झापामा अवस्तित श्...
22/03/2026

बिशेष आभार ब्यक्त गर्दछौ !! 🙏🙏🙏
धन्यवाद तपाई पेम्मा लम्बु शेपॅा ज्यू

मे ना पा ६ काकरभिटा झापामा अवस्तित श्री फारसाङ नामदग गे फेलिङ गुम्बा पूण निमाणधिन सौन्दयॅकरण फिनिसिङ र महत्त्वपुर्ण कार्य गर्न दाता मन का धनि मे न पा ६ निवासी पेम्मा लम्बु शेपॅा आनि ले श्रीमान स्व आङ छेवाङ शेपॅा को नाम मा ६ बोरा सिमेनट सहयोक प्रा्प्त भऐको छ हजुरहरू महत्त्वपूर्ण दान सहयोग गर्नु भएकोमा यहाँ हरु परिवार प्रती गुम्बा समिति,धेदुङ परिवार र मेरो ब्यक्तिगत तर्फबाट साथै तपाईंको परिवार प्रति नम्र कृतज्ञता तथा धन्यवाद प्रटक गर्दै सर्व जगत कल्याणार्थ तपाईंको नामबाट पुण्य अनुमोदन गर्दै तपाईंको सुस्वास्थ र दीर्घायुको प्रथना गर्दछौं 🙏🙏
यस अत्यन्तै महत्त्वपुर्ण आध्यात्मिक महत्त्वको कार्यमा समाहित भएको तपाईंको पसिना र मेहनतको दान सहभागीताले निमार्ण भएको यश संरचना एक सार्वजनिक सम्पत्ति भएर युगौँयुगसम्म जगतहितार्थ, हामी नरहे पनि यी संरचना कसैले बेच्न तथा भागबन्डा गर्नु नपर्ने गरि अजर भै, अमुल्य सम्पदा भई रहिरहने छ ।
बुद्द भगवान ले हजुरहरु को सदा रक्षा गरून् !!
नमों बुद्धया!!!

बिशेष आभार ब्यक्त गर्दछौ !!  ल्लास्सो फ्याफुला 🙏🙏🙏नमो गुरु बुद्ध धर्म संघाय!!!यस मेची नगरपालिका वाड नम्बर ६ अवस्थीत श्री...
22/03/2026

बिशेष आभार ब्यक्त गर्दछौ !!
ल्लास्सो फ्याफुला 🙏🙏🙏
नमो गुरु बुद्ध धर्म संघाय!!!
यस मेची नगरपालिका वाड नम्बर ६ अवस्थीत श्री फारसाङ नाम्दग गे फेलिंङ गुम्बा को पूर्ण निॅमाण को लागी हाम्रो समाज को अग्रज श्री चम्पा माया योन्जन आनी ज्हू ले गुम्बा को रङ रोक्कन को लागी २०ltr primer जिन्सी सहयोक प्रा्प्त भऐको छ हजुरहरू को सम्पूणॅ सबै सपरिवार को सु स्वास्थ्य दिधायु कामना गर्दै सम्पुर्ण गुम्बा समिति बाट धन्यवाद गर्दै आगमी दिन हरु मा सहयोक र सल्ला सुजाप को लागी अपेक्षिया गदैछौ🙏🙏🙏 ल्लास्सो थुजेछे/

22/03/2026
बिशेष आभार ब्यक्त गर्दछौ !!  🙏🙏🙏धन्यवाद तपाई दिपक गोले तामाङ ज्यू               मे ना पा ६ काकरभिटा झापामा अवस्तित श्री ...
22/03/2026

बिशेष आभार ब्यक्त गर्दछौ !! 🙏🙏🙏
धन्यवाद तपाई दिपक गोले तामाङ ज्यू

मे ना पा ६ काकरभिटा झापामा अवस्तित श्री फारसाङ नामदग गे फेलिङ गुम्बा पूण निमाणधिन सौन्दयॅकरण फिनिसिङ र महत्त्वपुर्ण कार्य गर्न दाता मन का धनि मे न पा ६ भानु टोल ख निवासी जोजो दिपक गोले तामाङ ले नगद रु ५१०० अक्षरूपी पाँच हजार एक सय मात्र गुम्बा खाता को QR माफत मा सहयोक प्रा्प्त भऐको छ हजुरहरू महत्त्वपूर्ण दान सहयोग गर्नु भएकोमा यहाँ हरु परिवार प्रती गुम्बा समिति,धेदुङ परिवार र मेरो ब्यक्तिगत तर्फबाट साथै तपाईंको परिवार प्रति नम्र कृतज्ञता तथा धन्यवाद प्रटक गर्दै सर्व जगत कल्याणार्थ तपाईंको नामबाट पुण्य अनुमोदन गर्दै तपाईंको सुस्वास्थ र दीर्घायुको प्रथना गर्दछौं 🙏🙏
बिशेष आभार ब्यक्त गर्दछौ !! 🙏🙏🙏
धन्यवाद तपाई दिपक गोले तामाङ ज्यू

मे ना पा ६ काकरभिटा झापामा अवस्तित श्री फारसाङ नामदग गे फेलिङ गुम्बा पूण निमाणधिन सौन्दयॅकरण फिनिसिङ र महत्त्वपुर्ण कार्य गर्न दाता मन का धनि मे न पा ६ भानु टोल ख निवासी जोजो दिपक गोले तामाङ ले नगद रु ५१०० अक्षरूपी पाँच हजार एक सय मात्र गुम्बा खाता को QR माफत मा सहयोक प्रा्प्त भऐको छ हजुरहरू महत्त्वपूर्ण दान सहयोग गर्नु भएकोमा यहाँ हरु परिवार प्रती गुम्बा समिति,धेदुङ परिवार र मेरो ब्यक्तिगत तर्फबाट साथै तपाईंको परिवार प्रति नम्र कृतज्ञता तथा धन्यवाद प्रटक गर्दै सर्व जगत कल्याणार्थ तपाईंको नामबाट पुण्य अनुमोदन गर्दै तपाईंको सुस्वास्थ र दीर्घायुको प्रथना गर्दछौं 🙏🙏
बुद्द भगवान ले हजुरहरु को सदा रक्षा गरून् !!
नमों बुद्धया!!! भगवान ले हजुरहरु को सदा रक्षा गरून् !!
नमों बुद्धया!!!

Address

Mechinagar 6 Kakarvitta
Jhapa District
57200

Website

Alerts

Be the first to know and let us send you an email when Palyul farsang namdak ge feeling gumba posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category