Update Taaja

Update Taaja Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Update Taaja, Real Estate, bariyarpur, Kalaiya.

14/02/2026

राजालाई स्वागत गर्न नदिने गरी कफ्र्यु लागेको भन्ने कुरा बताएका छन्।

14/02/2026

***n shah with Ashika tam at dhading

14/02/2026

I got over 10 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

राष्ट्रिय परीक्षा बोर्डको निर्णयानुसार 2082/12/19-29 सञ्चालन हुने SEE 2082 को परीक्षाको रुटिन !! -परीक्षा नियन्त्रक
21/01/2026

राष्ट्रिय परीक्षा बोर्डको निर्णयानुसार 2082/12/19-29 सञ्चालन हुने SEE 2082 को परीक्षाको रुटिन !!
-परीक्षा नियन्त्रक

अगामी फाल्गुन २१ गतेको निर्वाचनको लागि भारत सरकारले नेपाललाई ६५० वटा गाडी उपहार दिएको छ।
21/01/2026

अगामी फाल्गुन २१ गतेको निर्वाचनको लागि भारत सरकारले नेपाललाई ६५० वटा गाडी उपहार दिएको छ।

बारा क्षेत्र नं २ मा प्रतिनिधि सभा निर्वाचनको लागि विभिन्न दल र स्वतन्त्र गरि जम्मा २९ वटा उम्मेदवार आफ्नो मनोनीत दर्ता ...
20/01/2026

बारा क्षेत्र नं २ मा प्रतिनिधि सभा निर्वाचनको लागि विभिन्न दल र स्वतन्त्र गरि जम्मा २९ वटा उम्मेदवार आफ्नो मनोनीत दर्ता गराएका छन ।

नोट : लिस्टमा २८ छ ।तर २९ जना उम्मेदवारी दर्ता गराएका छन।

26/09/2025

🎉🌸 शुभ विजयादशमी २०८२ 🌸🎉

यस महान् चाड दशैंले सबैमा सुख, शान्ति, समृद्धि र एकताको भावना फैलाओस्।
सदैव विजय, आनन्द र उमंगको वातावरण छाओस्।

🌺 हार्दिक मंगलकामना 🌺

Address

Bariyarpur
Kalaiya

Website

Alerts

Be the first to know and let us send you an email when Update Taaja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category