दोधारा चाँदनी नगरपालिका वडा नं.७ को सचिवालय

  • Home
  • Nepal
  • Kanchanpur
  • दोधारा चाँदनी नगरपालिका वडा नं.७ को सचिवालय

दोधारा चाँदनी नगरपालिका वडा  नं.७ को सचिवालय दोधारा चाँदनी नगरपालिका
७ नं. वडा कार्यालय
दोधारा, कञ्चनपुर
सुदुरपश्चिम प्रदेश, नेपाल

सामाजिक सुरक्षा भत्ता बितरण सम्बन्धमा ।
24/07/2025

सामाजिक सुरक्षा भत्ता बितरण सम्बन्धमा ।

आज सामाजिक सुरक्षा भत्ता  नवीकरण को बिधिगत रुप मा सुचारु भयेको जानकारी
17/07/2025

आज सामाजिक सुरक्षा भत्ता नवीकरण को बिधिगत रुप मा सुचारु भयेको जानकारी

दोधारा । रामपुरे टापु बस्तीलाई बाढीबाट जोगाउन पक्की तटबन्ध निमार्ण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ र ८ मा पर्ने र...
14/07/2025

दोधारा । रामपुरे टापु बस्तीलाई बाढीबाट जोगाउन पक्की तटबन्ध निमार्ण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ र ८ मा पर्ने रामपुरे टापु बस्तीलाई बाढीबाट जोगाउन पक्की तटबन्ध गरिएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले ्ज्यु ले अवलोकन गर्दै प्रदेश सरकारको रु. १६ लाख र पालिकाको रु. ३ लाख गरि तटबन्ध निमार्ण कार्य गरिएको उहाँले बताउनुभएको छ्प्रदेश सरकारका रु. १६ लाख मध्य रु. १२ लाख र पालिकाको रु. रु. ३ लाख निमार्णमा खर्च गरिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । गएको बाढीमा रामपुरे टापु लगाएत बस्तीमा जगबुडा नदीको पानी पसेर ठुलो बितण्डा मच्चाएको थियो । बाढीकाने अवस्थालाई मध्यनजर राख्दै रामपुरे टापु बस्ती नजिक रहेको जगबुडा नदीमा सुरक्षित तटबन्ध निमार्ण गरिएको छ् ।

सामाजिक सुरक्षा भत्ता  नवीकरण बारे अत्यन्त जरुरी सूचना
14/07/2025

सामाजिक सुरक्षा भत्ता नवीकरण बारे अत्यन्त जरुरी सूचना

Address

Dodhara Chandani 7
Kanchanpur

Website

Alerts

Be the first to know and let us send you an email when दोधारा चाँदनी नगरपालिका वडा नं.७ को सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category