12/05/2024
हेटौडा, उपमहानगरपालिकामा कोलोनीको आकर्षक जग्गा बिक्रीमा (स्विमिङ पुल र मैत्री पार्कको व्यवस्था )
=================================================
⦿ Property code: MKPR_005
⦿ Location: Hetauda, sub-metropolitan city, ward no:6, Makawanpur
/ स्थान: हेटौडा, उपमहानगरपालिका, वडा नं: ६, मकवानपुर
(हेटौडा बजारको बुद्ध चोकबाट ५.५ किलो मीटरको दुरीमा चौघडा चोक आउँछ, चोकबाट सिधा हाईवे ५०० मीटर अगाडी यो कोलोनीको जग्गा अवस्थित रहेको छ।)
⦿ Road: 6, 8 & 10 Meter (inside colony) / रोड: ६, ८ र १० मिटर
⦿ Swimming Pool & Eco-friendly park / स्विमिङ पुल र मैत्री पार्कको व्यवस्था
⦿ CCTV arrangement / सीसी टिभीको व्यवस्था
⦿ Electricity, Road Lights, Drain & enough Water Supply
/ बिजुली, सडक बत्ती, नाली र पर्याप्त पानीको सुविधा
⦿ One meter road strip for walking on both sides of the main 10 meter road
/ मुख्य १० मीटरको बाटोमा दुवै तर्फ हिडडुल गर्न एक एक मीटरको सडक पेटी
⦿ Green plants were planted at every 9 meters distance of other branch roads and kept environment friendly
/अन्य शाखा बाटोको प्रत्येक ९ मीटरको दुरीमा हरिया बोट बिरुवाहरु रोपी वातावरण मैत्री कायम गरिएको
⦿ 10 percent of the total area within this colony area has been kept open and an environment-friendly park has been constructed especially for the elderly and children
/यस कोलोनी छेत्र भित्र पर्ने कुल छेत्रफलको १० प्रतिशत हिस्सा खुल्ला राखी विशेष गरी वृद्ध र बाल बालिकाहरुका निम्ति वातावरण मैत्री पार्क निर्माण गरिएको छ।
जग्गाको मुल्य: धुरको ४ लाख ५० हजार देखि सुरु विस्तृत जानकारीको लागि सम्पर्क नम्बर ९८६९६२९२२३ अथवा ९८२३७२७३७० मा सम्पर्क गर्नुहोला।
~-~-~-~-~-~-~-~-~-~-~-~-~-~
Follow us on other social media handles:
https://linktr.ee/hamrorealestate01
~-~-~-~-~-~-~-~-~-~-~-~-~-~