GST - Real Estate

GST - Real Estate Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GST - Real Estate, Real Estate, Kathmandu.

हेटौँडाको मुटुमा रहेको जग्गा तुरुन्त विक्रीमा छ। हेटौडा कर्रा वाट नजीक पुर्व पस्चीम राजमार्ग वाट ५०० मिटरको दुरीमा औद्यो...
07/11/2021

हेटौँडाको मुटुमा रहेको जग्गा तुरुन्त विक्रीमा छ।
हेटौडा कर्रा वाट नजीक पुर्व पस्चीम राजमार्ग वाट ५०० मिटरको दुरीमा औद्योगिक क्षत्रको को अपोज़िट एच आई डी हाईट हेटौडा सवै देखिने ठाउँमा मोटरवाटो रहेको जग्गा तुरुन्तै विक्रिमा ।
सिधा जग्गा धनी सम्पर्क नम्बर : 9802324341/9851199759
विशेषताहरु ।
- हेटौडा मुल सडक वाट नजीक ।
-पुर्व पस्चीम राजमार्ग वाट 500 मिटरको दुरीमा औद्योगिक क्षत्रको को अपोज़िट एच आई डी हाईट नजीक हेटौडा सवै देखिने ठाउँमा मोटरवाटो रहेको
- जग्गाको मुल्य तुरुन्त डवल हुने ।
-वरिपरीको जग्गा भन्दा सस्तोमा पाउने ।
-एकदम राम्रो हावापानी मा रहेको।
-हेटौँडा वजार पुरै देखिने ।
-सुन्दर सान्त वातावरण मा रहेको ।
- वस्ती वाक्लो रहेको ।
- तुरुन्त वेच्नुपर्ने भएकाले मात्र ।
-जग्गाधनी सँग सिधा सम्पर्क गर्न सकिने ।
क्षत्रफल: १० धुर / ८ धुर
मुल्य: धुरको जम्मा ३,४०,०००/ ४,५०,०००मात्रै ।

एउटामात्र बिक्री गर्नुपर्ने । जुन मन पर्छ लिन सक्ने ।

तत्काल विक्रि गर्नुपर्ने भएकाले मुल्य मिलाउन सकिने ।

07/11/2021

जग्गा धनी सम्पर्क नम्बर :9802324341/9851199759
चितवन वाट हेटौडा जाँदा हाईवेमा रहेको जग्गा तुरुन्त विक्रीमा छ।

चितवन वाट हेटौडा जाँदा हाईवेमा जोडीएको हेटौडा नजीक नेवारपानी C.G दुध डेरी अपोजीट वस्तीको विचमा हाईवेमा रहेको जग्गा तुरुन्तै विक्रिमा ।

सिधा जग्गा धनी सम्पर्क नम्बर :9802324341/9851199759

विशेषताहरु ।

- चितवन वाट हेटौडा जाँदा हाईवेमा जोडीएको ।
-होटल ,रेस्टोरेन्ट , कम्प्लेक्स वनाउन मिल्ने ।
- जग्गा को दुवैतर्फ वाटो ।।।
-नेवारपानी C.G दुध डेरी अपोजीट वस्तीको विचमा हाईवेमा रहेको
- जग्गाको मुल्य तुरुन्त गुणात्मक हुने ।
-वरिपरीको जग्गा भन्दा सस्तोमा पाउने ।
-एकदम राम्रो हावापानी मा रहेको।
-हेटौँडा वजार वाट नजीक ।
- तुरुन्त वेच्नुपर्ने भएकाले मात्र ।
-जग्गाधनी सँग सिधा सम्पर्क गर्न सकिने ।
- बिना रिक्स आफ्नो पैसा गुणा बनाउने समय यहि हो ।

क्षत्रफल: २१ धुर / ८.२५ धुर एकमुस्ट २९.५ धुर (थोरै पनि लिन मिल्ने )

मुल्य: धुरको जम्मा ४,९९,०००।। मात्रै ।

तत्काल विक्रि गर्नुपर्ने भएकाले मुल्य केहि मिलाउन सकिने ।

हेटौँडाको मुटुमा रहेको जग्गा तुरुन्त विक्रीमा छ। हेटौडा कर्रा वाट नजीक पुर्व पस्चीम राजमार्ग वाट ६०० मिटरको दुरीमा औद्यो...
07/11/2021

हेटौँडाको मुटुमा रहेको जग्गा तुरुन्त विक्रीमा छ।
हेटौडा कर्रा वाट नजीक पुर्व पस्चीम राजमार्ग वाट ६०० मिटरको दुरीमा औद्योगिक क्षत्रको को अपोज़िट एच आई डी हाईट हेटौडा सवै देखिने ठाउँमा मोटरवाटो रहेको जग्गा तुरुन्तै विक्रिमा ।
सिधा जग्गा धनी सम्पर्क नम्बर : 9802324341/9851199759
विशेषताहरु ।
- हेटौडा मुल सडक वाट नजीक ।
-पुर्व पस्चीम राजमार्ग वाट 500 मिटरको दुरीमा औद्योगिक क्षत्रको को अपोज़िट एच आई डी हाईट नजीक हेटौडा सवै देखिने ठाउँमा मोटरवाटो रहेको
- जग्गाको मुल्य तुरुन्त डवल हुने ।
-वरिपरीको जग्गा भन्दा सस्तोमा पाउने ।
-एकदम राम्रो हावापानी मा रहेको।
-हेटौँडा वजार पुरै देखिने ।
-सुन्दर सान्त वातावरण मा रहेको ।
- वस्ती वाक्लो रहेको ।
- तुरुन्त वेच्नुपर्ने भएकाले मात्र ।
-जग्गाधनी सँग सिधा सम्पर्क गर्न सकिने ।
क्षत्रफल: १० धुर / ८ धुर
मुल्य: धुरको जम्मा ३,४०,०००/ ४,००,०००मात्रै ।

एउटामात्र बिक्री गर्नुपर्ने । जुन मन पर्छ लिन सक्ने ।

तत्काल विक्रि गर्नुपर्ने भएकाले मुल्य मिलाउन सकिने ।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when GST - Real Estate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category