26/01/2022
आकर्षक घडेरीहरू बिक्रीमा!!!
नागार्जुन न.पा.-८,भिमढुंगा,सेतो घर माथिको४ रोपनी क्षेत्रफलमा रहेको आकर्षक घडेरीहरू बिक्रिमा छ।............................................................................
विशेषता:
-सीतापाइला रिंरोडबाट गाडीमा केबल १५ मिनेटको दूरीमा रहेको
-२०फूटे पक्की सडकले जग्गाको दुई भागमा छोएको
-१३ फिटको भित्री बाटो भएको
-माथिबाट घट्टेखोला र तलबाट धादिंग जाने हाइवेसँग जोडिएको
-स्वच्छ खानेपानी तथा ढलको व्यवस्था भएको
-स्वच्छ हावापानी
-समथल भूभागमा अवस्थित
-गुणास्तरीय सामानको प्रयोग भएको
मूल्य:आपसी समझदारीमा
सम्पर्क नं:९८६३४७५३९४