04/04/2026
सपनाको घर बनाउने सुनौलो अवसर! 🏡✨
काठमाडौँको नागढुङ्गा चेकपोस्टबाट मात्र २५० मिटरको दुरीमा आकर्षक प्लटिङमा घडेरीहरू बिक्रीमा छन्। २० फिट र २६ फिट चौडा बाटो, बिजुली, पानी र ढलको पूर्ण व्यवस्था भएको यो ठाउँ आवासका लागि अत्यन्तै सुरक्षित र उपयुक्त छ।
📍 लोकेसन: नागढुङ्गा नजिकै
💰 मूल्य: २८ लाख प्रति आना देखि सुरु
📞 सम्पर्क: 9767237317, 9843491232 (Yejo Estate)
ढिलो नगर्नुहोस्, सिमित प्लटहरू मात्र बाँकी छन्!