10/10/2026
📍 स्थान: जोरपाटी, अत्तरखेल
✨ ४ आना २ दाम जग्गामा बनेको सुन्दर नयाँ घर बिक्रीमा!
✅ दुईतिर खुला भएको आकर्षक घर
✅ उत्तर–पश्चिम मोहडा
✅ १३ फिटको बाटो
✅ सुन्दर तथा आरामदायी बसोबासका लागि उपयुक्त
💰 मूल्य: रु. ४ करोड २० लाख (Negotiable)