12/09/2026
एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले युएईलाई ३१४ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित वायुमस क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको नेपालले ९ विकेटको क्षतिमा ३१३ रन बनाएको हो।
Balen SHIVA STHA Harka Sampang A Revolution Kantipur TV HD Sandeep Lamichhane