DL Market

DL Market Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DL Market, Kathmandu.

निम्न जग्गा बिक्रीमा छ ।  1.सुर्यबिनायक न पा चितापोल(2आना 2पैसा देखि 4 आना सम्मका 4 वटा मात्र  घडेरी बाकी )2.चागुनारायण ...
23/12/2025

निम्न जग्गा बिक्रीमा छ ।
1.सुर्यबिनायक न पा चितापोल
(2आना 2पैसा देखि 4 आना सम्मका 4 वटा मात्र घडेरी बाकी )

2.चागुनारायण न पा बुढाथोकी गाउँ
(2आना 3पैसा 2दाम)

3.सुनसरी रामधुनी भासी न पा झुम्का कृषि फर्म को छेउ महेन्द्र राजमार्ग बाट 200मिटर पुर्ब
(14कट्ठा प्लानिग गर्न मिल्ने जग्गा )

जग्गा धनिको फोन न 9842065338
9804326337

निम्न जग्गा बिक्रीमा छ । जग्गाको बिवरण ;१. भक्तपुर च्यामासिंगको बाटो ताथलि हुदै सांगा निस्कने बाहिरी चक्रपथको पिच बाटोसं...
16/11/2025

निम्न जग्गा बिक्रीमा छ ।
जग्गाको बिवरण ;
१. भक्तपुर च्यामासिंगको बाटो ताथलि हुदै सांगा निस्कने बाहिरी चक्रपथको पिच बाटोसंगै जोडिएको २. जग्गाको नजिकै सल्लेरीबन, स्वच्छ हावापानी र प्रदुषण मुक्तस्थान
३. काठमाडौ, ललितपुर र भक्तपुरको धेरै ठाउँको दृश्य देखिने
४. बाढी पहिरोले असर नगर्ने
५. २ आना २ पैसा देखि ४ आना सम्मका चिन्ह लगाइएका ४ टुक्रा बिक्री
६. २० फिटे बाटो कायमगरि प्लानिङ्ग गरिएको । ७.जग्गाको मुल्य प्रती आना ११ लाख
जग्गा धनीसंग सिधै संपर्क गर्नुभए ५ प्रतिशत छुट हुने छ
जग्गा धनिको फोन न 9842065338
984-2236329

Address

Kathmandu

Telephone

+9779827011106

Website

Alerts

Be the first to know and let us send you an email when DL Market posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share