House/Flat on rent

House/Flat on rent Very peaceful and fantastic view Kageshori,manohara muncipality _8

२वटा सानदार तयारि फ्ल्याटहरु भाडामा छन,मुलपानि क्रिकेट ग्राउण्ड अपाेजिट।रमणिय हरियालि खुल्ला वतावरण,काेलाहलबाट मुक्त शान...
14/04/2023

२वटा सानदार तयारि फ्ल्याटहरु भाडामा छन,
मुलपानि क्रिकेट ग्राउण्ड अपाेजिट।
रमणिय हरियालि खुल्ला वतावरण,काेलाहलबाट मुक्त शान्त ग्रिनहिल सिटि हाईटमा भर्खरै बनेकाे घरमा २ वटा शानदार बेड रुम,१विशाल लवि सानदार वाथरुम अनि फुल फर्निष्ड किचन सहितका २वटा फ्ल्याटहरु भाडामा छन।२४घण्टा स्वच्छ पानी काे बेबस्था छ यथेष्ट पर्किङ सुविधा भएकाे घर।बिहान देखि खुल्ला घाम लाग्ने क्षेत्र।
सिधा म्यासेज गर्नुहाेला।
भाडा, ग्राउण्ड १८०००
भाडा,पहिलाे तल्ला २००००

14/02/2023

यदि तपाईं फ्लाट खाज्दै हुनुहुन्छ भने, सुन्दर हरियालि भएकाे घाम दिनभर लाग्ने पारिलाे एवं शान्त बातवरण भएकाे ,बिजुलिकाे पुर्ण सुबिधा भएकाे १२/१२काे २ बेड रुम,१२/१२काे १ किचन र १६/१४ काे लवि भएकाे सानदार फ्लाट हामिसंग छ।रिजनेवल रुमहरुकाे उपभाेग गर्न सक्नुहुनेछ। यथेस्ट पार्किङ सुबिधा भएकाे घर २वटा फ्याट भाडामा छ ,सम्झन सक्नुहुनेछ।अफिसकाे लागि पनि उपयुक्त घर।
सम्पर्क व्यक्ति:- दुर्गा रिजाल
फाेन नं:-९८४९०४८८४२
मुलपानी क्रिकेट ग्राउण्ड,ग्रिनहिल सिटि हाईट
मनकामना मन्दिर नजिकै

14/02/2023

Welcome to our page.keep supporting to grow me up.

Address

Kathmandu
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when House/Flat on rent posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category