घर जग्गा सेवा नेपाल

Website

घर जग्गा सेवा नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from घर जग्गा सेवा नेपाल, Estate agent, Gokarneshwor, Kathmandu.

कम्पनी दर्ता नं.: 368956/081/082
PAN नं.: 622382726
घर, जग्गा, अपार्टमेन्ट तथा व्यवसायिक सम्पत्तिको खरिद–बिक्री, भाडा सम्बन्धी सम्पूर्ण सेवाका लागि घर जग्गा सेवा नेपाल तपाईंको विश्वासिलो सहयात्री हो।
सही सम्पत्ति, सही निर्णय, सही सहयात्री।

12/07/2026

यस्तो अवसर बारम्बार आउँदैन। आफ्नो सपनाको घरका लागि उपयुक्त जग्गा आजै बुक गर्नुहोस्! #घरजग्गा_सेवा_नेपाल #नयाँपाटी

12/07/2026

यस्तो अवसर बारम्बार आउँदैन। आफ्नो सपनाको घरका लागि उपयुक्त जग्गा आजै बुक गर्नुहोस्! #घरजग्गा_सेवा_नेपाल #नयाँपाटी

11/07/2026

क्लोजिङ अफर – सीमित समयका लागि!

पैसाको तत्काल आवश्यकता परेकाले बजार मूल्यभन्दा निकै सस्तोमा आकर्षक जग्गा बिक्रीमा।
सामान्य मूल्य: प्रति आना रु. २३ लाख
विशेष अफर: प्रति आना रु. २० लाख मात्र
लोकेसन: नयाँपाटी चोकबाट करिब १ किलोमिटर भित्र
जग्गाको क्षेत्रफल: ४ आना २ दाम
२० फिट चौडा बाटोमा, ढल तथा खानेपानीको सुविधा, शान्त, सुरक्षित र व्यवस्थित बस्ती तत्काल घर निर्माण गरी बस्न मिल्ने मोहडा: २८ फिट, लम्बाइ: ५० फिट
असार महिनाभित्र पास गर्नुपर्ने। ५०% बैना गरी बाँकी रकम मिलाएर पास गर्न सकिने सुविधा पनि उपलब्ध।
यस्तो अवसर बारम्बार आउँदैन। आफ्नो सपनाको घरका लागि उपयुक्त जग्गा आजै बुक गर्नुहोस।

10/07/2026

🏡 घर जग्गा सेवा नेपाल 🏡
तपाईंको सपनाको घर र जग्गाको विश्वासिलो गन्तव्य!

घर, जग्गा वा अपार्टमेन्ट किन्ने, बेच्ने वा लगानी गर्ने सोचमा हुनुहुन्छ?
हामी तपाईंलाई छिटो, भरपर्दो र पारदर्शी सेवा प्रदान गर्न सधैं तयार छौं।

📍 हामीले सेवा उपलब्ध गराउने प्रमुख क्षेत्रहरू:
बौद्ध, जोरपाटी, अत्तरखेल, गोकर्णेश्वर, मूलपानी, नयाँपाटी, बीपी चोक, सुन्दरी जल, गागलफेदी, भद्रबास, आलापोट, डाँछी, थली, साँखु, जरसिंह पौवा, लप्सीफेदी तथा आसपासका क्षेत्रहरू।

✅ घर तथा जग्गा खरिद–बिक्री
✅ अपार्टमेन्ट खरिद–बिक्री
✅ उचित मूल्यमा सम्पत्ति खोज्ने तथा बिक्री गराउने सेवा
✅ विश्वासिलो, सुरक्षित र पारदर्शी कारोबार

🤝 तपाईंको विश्वास नै हाम्रो पहिचान हो।

📞 सम्पर्क: ९८४१९३४७८२ (9841934782)
💬 फोन, WhatsApp वा Viber मार्फत जुनसुकै समयमा सम्पर्क गर्न सक्नुहुन्छ।

घर जग्गा सेवा नेपाल – तपाईंको सम्पत्ति कारोबारको भरपर्दो साथी।

09/07/2026

🏡 घर जग्गा सेवा नेपालमा स्वागत छ! 🏡

घर, जग्गा तथा अपार्टमेन्ट खरिद–बिक्रीका लागि भरपर्दो सेवा।

यदि तपाईं काठमाडौं, ललितपुर वा भक्तपुर क्षेत्रमा उचित मूल्यमा घर, जग्गा वा अपार्टमेन्ट खरिद वा बिक्री गर्न चाहनुहुन्छ भने, आजै हामीलाई सम्पर्क गर्नुहोस्।

✅ तपाईंको आवश्यकता अनुसार सेवा
✅ बजेटअनुसार उपयुक्त विकल्प
✅ रोजाइको स्थान (Location) अनुसार मिलान
✅ सुरक्षित, पारदर्शी र विश्वासिलो प्रक्रिया

हामी तपाईंलाई उपयुक्त घर, जग्गा वा अपार्टमेन्ट खोज्न तथा खरिद–बिक्री प्रक्रियालाई सहज बनाउन प्रतिबद्ध छौं।

🏡 घर जग्गा सेवा नेपाल
"तपाईंको विश्वास, हाम्रो जिम्मेवारी।"

📞 आजै सम्पर्क गर्नुहोस् र आफ्नो आवश्यकता अनुसारको उपयुक्त घर, जग्गा वा अपार्टमेन्ट सहज रूपमा खोज्नुहोस्।

#घरजग्गासेवानेपाल #घरकिनबेच #जग्गा #अपार्टमेन्ट

Address

Gokarneshwor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when घर जग्गा सेवा नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share