Real Eastate Property in Nepal

Real Eastate Property in Nepal Welcome to Nepal Real Estate property based most part of Nepal including Kathmandu city.

16/05/2026

घर बनाउदा भरयांग कति ठुलो बनाउनु पर्छ यो राम्रो सँग हेरेर मात्र बनाउनु होल़ा l 🙏

08/07/2025

यदि कसैले ले घर बनाउदा तपाई को जग्गा मिचेर घर बनाए मा के हुन्छ? कानुन अनुसार के छ हेर्नुस यो विडियो l🙏

85,000,00 ...  URGENT SELL ८५ लाख मा शान्त बस्ती भएको आकर्षक दुई तला घर बिक्रि मा ।।।           बिर्तामोड -3 , झपाबिर्ता...
16/03/2025

85,000,00 ... URGENT SELL ८५ लाख मा शान्त बस्ती भएको आकर्षक दुई तला घर बिक्रि मा ।।।

बिर्तामोड -3 , झपा

बिर्ताबजार डोमालाल रंगशाला ,नगरहोस्पितल देखि 150 मिटर पछिम 20 फीट बाटो भएको 10 धुरमा बनेको 3D box डिजाइनको घर तुरुन्तै बिक्रिमा ।

पहिलो तला= 3 वटा बेद्रूम, 1 टोइलेट बाथ्रूम,1 सान्दार लिविङ रूम,1 किचन ।।।

दोस्रो तल्ला =
2 वटा attach टोइलेट बाथ्रूम सहित को room, 1 guest room, सथै फराकिलो बरन्दा भयेको ।

बाईक हरु आनि सना 2 वटा गाडिहरु मजाले पार्क गर्न मिल्ने ।घर पछाडि पनि तोइलेत साथै बाख्रा ,खुकुरा,बङुर, मजाले पल्न मिल्ने स्पेस भयेको।दक्षिण मोहोडा भयेको घर मत्र रु85 लख मा पाउन सक्नु हुन्छ ।

घरधनी सिधा सम्पर्क: 9825997539 सन्जोक गजमेर ।

अब यो हरेक गाउँ गाउँ मा एस्तो Rice Mill हुनुपर्छ l
15/11/2023

अब यो हरेक गाउँ गाउँ मा एस्तो Rice Mill हुनुपर्छ l

41.3K likes, 822 comments. Check out dpksarma's video.

हाम्रो देश मा जब सम्म यसरि कृषि हुन्न तब सम्म हामी अन्न अरु देश मा निर्भर भएर बस्नु पर्छ l खेति योग्य जमिन मा कुनै पनि घ...
15/11/2023

हाम्रो देश मा जब सम्म यसरि कृषि हुन्न तब सम्म हामी अन्न अरु देश मा निर्भर भएर बस्नु पर्छ l खेति योग्य जमिन मा कुनै पनि घर तहरा निर्माण गर्न दिनु हुन्न lll

Beautifu home design
10/11/2023

Beautifu home design

Address

New Road
Kathmandu
110048

Website

Alerts

Be the first to know and let us send you an email when Real Eastate Property in Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category