Akendra zung kunwar

  • Home
  • Akendra zung kunwar

Akendra zung kunwar बोल्ने भगवानलाई वृद्धाश्रम राखेर नबोल्ने मूर्तिको विश्वास गर्छन् मान्छेहरुले❤️😊🍀💐✔️love you mamu and baba

11/09/2025

हिजोका पुस्ताहरूले पनि त्यही सोचेका थिए होलान् जब यिनीहरुले देश चलाउन सक्दैनन् त्यसपछि हामी नै फर्कन्छौ भनेर त्यो इतिहास पल्टाएर हेर्दा हुन्छ।
अब नयाँ युगको सुरुवात भएको छ नयाँले नै चलाउने छ देश ढिलो होला तर राम्रो रोज्नुपर्छ
कोही पार्टीमा आबद्ध र पुराना कुनै पदमा बसेका मान्छेहरूलाई नयाँ युवाहरूले नयाँ युवालाई बनाउँदा राम्रो होला। जय चन्द्र सूर्य🇳🇵💪 -Z

कसैले हालखबर नसोधे पछि facebook बाट Sms आयो केछ भनेर 😁😂🙏
05/09/2025

कसैले हालखबर नसोधे पछि facebook बाट Sms
आयो केछ भनेर 😁😂🙏

05/09/2025

अलि अलि चल्छ त facebook मेरो मा अनि तपाईँको मा 😁😂

Voice of नेपालमा भाग लिए पनि सुहाउँछ दिदीलाई😁😁
10/06/2025

Voice of नेपालमा भाग लिए पनि सुहाउँछ दिदीलाई😁😁

कता हिँडेको बन्दुक बोकेर, बन्दुक खोसेर: काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेका छन् ।😲 स...
28/03/2025

कता हिँडेको बन्दुक बोकेर, बन्दुक खोसेर: काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेका छन् ।😲 साँच्चै नै यसलाई भन्छ वीर गोर्खाली😁😃

धैर्य धारण गर्ने सक्ति देउ भगवान 😭 : वैवाहिक जिवनलाइ धेरै प्रगाढ बनाउने र एक महिलाले आफ्नो सुख दुख को जीवन साथीलाई बचाउन...
19/12/2024

धैर्य धारण गर्ने सक्ति देउ भगवान 😭 : वैवाहिक जिवनलाइ धेरै प्रगाढ बनाउने र एक महिलाले आफ्नो सुख दुख को जीवन साथीलाई बचाउन हर प्रयास गरिन् । धेरै माया हौसला र प्रेरणा दिइन एक उदाहरणीय पत्नी बनिन । भगवानलाई जति पुकारे पनि केही लागेन । आखिर दैबको अगाडि कसको के लाग्छ र । सिर्जना सिसलाइ र परिवार प्रती धैर्य धारण गर्ने शक्ति मिलोस । मृत आत्मालाइ हार्दिक श्रद्धाञ्जली 😥

चितवन को गैडा  ले घाइते पारेको बाघ सबै टिम लाई धोस्त पारेर आज  अन्तिम अब्स्था मा कर्णाली को याक्स लाई  नराम्रो सङ ले खाइ...
16/12/2024

चितवन को गैडा ले घाइते पारेको बाघ सबै टिम लाई धोस्त पारेर आज अन्तिम अब्स्था मा
कर्णाली को याक्स लाई नराम्रो सङ ले खाइदेको छ😪😰🤭😂

14/12/2024
 # तितो यथार्थ : छोरीको जीन्दगी ईमान्दारी जीवन साथीको हातमा परे रानी भईन्छ, बैमानको साथमा परे खरानी भईन्छ !! 😓💔
24/08/2024

# तितो यथार्थ : छोरीको जीन्दगी ईमान्दारी जीवन साथीको हातमा परे रानी भईन्छ, बैमानको साथमा परे खरानी भईन्छ !! 😓💔

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Akendra zung kunwar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Realtor/realty Service?

Share