05/05/2026
पोखरा नजिकैको शान्त तथा हरियाली वातावरणमा अवस्थित मादी गाउँपालिका, सिम्ले (गिडबेसी) मा करिब ३३ रोपनी जग्गा बिक्रीमा उपलब्ध छ। कृषि, एग्रो टुरिज्म, होटल, रिसोर्ट, पानी उद्योग, स्कुल, गुम्बा, मन्दिर, ध्यान केन्द्र, पिस टुरिज्म प्रमोसन, एडभेन्चर टुरिज्म लगायत विभिन्न प्रोजेक्टहरू सञ्चालनका लागि अत्यन्त उपयुक्त यो जग्गामा आफ्नै खानेपानीको मुहान (सुक्खा मौसममा पनि निरन्तर पानी), फलफूल तथा तरकारी खेतीका लागि उपयुक्त जमिन, मध्यपहाडी लोकमार्गबाट करिब २००–३०० मिटर दूरी, काउँखोला बसपार्कबाट १३–१४ किमी, लोकल बाटोसँग जोडिएको पहुँच, ३ कोठाको घर, गोठ, १०० भन्दा बढी बिरुवा, ३२ एम्पेयर बिजुली लाइन तथा आधारभूत पूर्वाधारको पूर्ण व्यवस्था रहेको छ। सरकारी मूल्य प्रति रोपनी रु. ५,२५,००० भए पनि हाल विशेष रूपमा रु. ३,७५,००० प्रति रोपनीमा उपलब्ध छ भने काठमाडौं वा पोखराको घर/जग्गासँग सट्टापट्टा गर्न सकिने र सट्टापट्टा मूल्य रु. ७,५०,००० प्रति रोपनी रहनेछ। साथै बैंक धितोमा राखी करिब १ करोड रुपैयाँसम्म लोन लिन सकिने सम्भावना रहेको छ। घरायसी कारणले बिक्री गर्न लागिएको र जग्गा कम्पनीको नाममा दर्ता भएको छ। थप जानकारीका लागि 📱 ९८४१४८८७६६ मा सम्पर्क
Land Video: https://www.facebook.com/reel/2707350876299995 (Land Video )
Location : https://maps.app.goo.gl/Hhsfqfd2n2CPv32k9?g_st=ac
थप जानकारी , फोटो , भिडियो र जग्गा हेर्न जान अन्य सहयोग को लागि ९८४१४८८७६६ मा कल वा व्हाट्सअप गर्नु होला