GP And Brothers Engineering Solutions Pvt. Ltd.

GP And Brothers Engineering Solutions Pvt. Ltd. घर नक्सा, 3D डिजाइन ,जग्गा नापजाँच, प्लानिङ ट्रेस,प्लानिङ तथा सर्भे सम्बन्धी सम्पुर्ण कार्य गरिन्छ ।

शंखरापुर नगरपालिका वडा न ६ साविक पुखुलाछी वडा न ५ ( क , ख ) अन्तर्गत वाटो को सिमानकङ्न कार्य हुदै . . . . .  Pudasaini  ...
13/01/2026

शंखरापुर नगरपालिका वडा न ६ साविक पुखुलाछी वडा न ५ ( क , ख ) अन्तर्गत वाटो को सिमानकङ्न कार्य हुदै . . . . .
Pudasaini pudasaini #

30/06/2025

DGPS Point stakeout...

आकर्षक घडेरी बिक्रीमा.....शंखरापुर नगरपालिका ( साविक सुन्टोल )शालीनदि मन्दिर वाट ५०० मि. मात्र भित्रसडक पानी ढल बिजुली स...
13/11/2024

आकर्षक घडेरी बिक्रीमा.....
शंखरापुर नगरपालिका ( साविक सुन्टोल )
शालीनदि मन्दिर वाट ५०० मि. मात्र भित्र
सडक पानी ढल बिजुली सम्पुर्ण सुविधा उपलब्ध हुने
जग्गावाट साखु बजार तथा शालीनदी मन्दिर को दृश्य स्पष्ट देखिने
जग्गा बिक्रिमा.....
आजै बुकिङ्ग गरी फाइदा लिनुहोस ।
आज बाट काम सुरु....

हरिवोदनी एकादशी को शुभ दिनमा नयाँ फिल्डको सुरुवात
12/11/2024

हरिवोदनी एकादशी को शुभ दिनमा नयाँ फिल्डको सुरुवात

बिक्रिमा ! बिक्रिमा !! बिक्रिमा !!!आकर्षक घडेरीहरु धमाधम बिक्रिमा......काठमाडौ जिल्ला, शखरापुर न ० पा ०साविक लप्सेफेदी -...
18/07/2024

बिक्रिमा ! बिक्रिमा !! बिक्रिमा !!!
आकर्षक घडेरीहरु धमाधम बिक्रिमा......
काठमाडौ जिल्ला, शखरापुर न ० पा ०
साविक लप्सेफेदी - ३ च ( जे०पि० प्रतिष्ठान नजिकै)मा आकर्षक ३२ कित्ता जग्गा बिक्रिमा आइसकेको छ । आफ्नो लागी आजै बुकिङ्ग गर्नुहोस .......
जग्गाका विशेषताहरु:-
१. स्वच्छ शितल हावा पानी भएको
२. वत्ती, पानी तथा ढलको सुविधा सम्पन्न
३. १३' फिटको फराकिलो बाटो भएको
४. तुरुन्त कित्ता काट गरी पास गर्न सकिने
५. काठमाडौ भ्यालीको मनोरम दृश्य देख्न सकिने
सिमित कित्ता मात्र बाकि रहेको हुनाले चाडो सम्पर्क गर्नुहोस्
मूल्य प्रतिआना ७,५०,००० मात्र ।

29/05/2024

Address

Shankharapur Municipality/7
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when GP And Brothers Engineering Solutions Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category