25/05/2026
काठमाडौं महानगरपालिका वडा.४ महाराजगन्ज रिङ्गरोड बाट २०० मिटर बाहिर चप्पलकार्खाना पछाडी लोसालमा १३ फिट पिच रोड टच ३आना २ पैसामा बनेको नयाँ २.5 तले नयाँ बङगाला घर बिक्रीमा l १३ फिट राेड टच दक्षिण मोहोडा भएको आकर्षक नयाँ १२/१२पिल्लरको घर बिक्रिमा॥ सान्दार र रमणीय स्थानमा रहेको यो घर आधुनिक र सबैलाई मन पर्ने खालको छ बजार मुल्य भन्दा धेरै नै मिलाएर आएको छ किन्नु इच्छुक महानु भाबकले तुरुन्त सम्पर्क गर्नु होला 9841011316,9810323584 viber ,whats ap मुल्य ३ करोड ७३ लाख मात्र रहेको छ
.....................
काठमाण्डौ महाराजगन्ज अवस्थित(मुख्य सडकबाट २००मिटरको दुरीमा)दक्षिण मोहोडा १३ फिट बाटोमा जोडिएको ३ आना २पैसा क्षेत्रफल भित्र बनेको २ .५ तले नयाँ बङ्गला घर तुरुन्त बिक्रीमा छ।किन्न इच्छुक व्यक्तिले सम्पर्क गर्नुहोला 9841011316
.....................
Room Details
✅Bedroom:-3
✅Bathroom:4
✅Livingroom:-2
✅Kitchen:-1 ✅Parking :1 Car 5/7 Bikes
# toilet -3
# fancied house
घरको बिशेषताताहरु:- ..... -37300000/-................ ◾प्रत्येक बेडरुम र किचनमा मज्जाले घाम लाग्ने।
◾12/12 पिल्लर
◾वास्तु शास्त्र अनुसार बनेको।
◾ढल,बत्ति,इन्टरनेटको सुविधा भएको।
◾चौबिसै घण्टा धाराको पानी आउने।
◾सार्बजानिक यातायातको नजिकै सुविधा भएको
◾आधुनिक डिजाइन र मजबुत तरिकाबाट निर्माण भएको ।
◾स्कुल,कलेज,बैंक,सहकारी तथा हस्पिटल आदि संस्थाको नजिकै सुविधा भएको
◾१ वटा कार 5/7 वटा बाईक पार्किङ्गको सुविधा भएको। ◾भुकम्प मापदण्ड अनुसार निर्माण गरीएको। ....................फुल पार्ककेटिङ्ग गरेको एकदमै राम्रो र रमणीय स्थानमा रहेको यो घर सस्तोमा पनि आएको छ