गुहेश्वोरी पुजा ज्योतिश ,बास्तु परामर्श

  • Home
  • Nepal
  • Kathmandu
  • गुहेश्वोरी पुजा ज्योतिश ,बास्तु परामर्श

गुहेश्वोरी पुजा ज्योतिश ,बास्तु परामर्श पुजा जयोतिस बास्तु तथा पसल

Ek kadam aagadi paila lamkidai
10/01/2026

Ek kadam aagadi paila lamkidai

23/12/2024

यदि तिमी संग पैसा छैन भने यो समाज ले (तिमी को हौ भन्छ), तर तिमी सङग पैसा छ भने हे long time no see, how are u, looking handsome, so preety, amagaging , याे नै हो आज को समाज र पैसा को power , छन् गेडि सबै मेरि छैनन् सबै टेडि।

आफ्नो न्वारन काे नाम अनुसार गण थाहा पाउनु होश ।
19/12/2024

आफ्नो न्वारन काे नाम अनुसार गण थाहा पाउनु होश ।

सामान्य जानकरि सबमा
19/12/2024

सामान्य जानकरि सबमा

19/12/2024

पुष महिना मा किन शुभ कार्य (विवाह) बर्जित छ ?
याे महिना भनेकाे पाप नक्षत्र मा पनर्बशु, तिष्या, उफा,हस्ता, स्वाती,जेष्ठा , पुषा, शतभिशा,उभा, रेवति र मृगसिरा पाप नक्षत्र मा हुने हुदा र सुर्य को लग्न धनु मा बसेको , पन्चम भाव मा मेष राशी,नवम भाव मा सिम्ह राशि साथै धनु राशि केतु काे नक्षत्रमा रहन्छ र लग्न दुशित अग्नि नजुर्ने भएको ले साथै सुर्य को ७ दृस्टि मिथुन राशी अहित गेर्ने भएकाे कारणले बर्जित भएको हाे साथै कुनै पनि बिवाह कार्य पनि लग्न बिना गेर्नु हुदैन।

18/12/2024

सम्पत्ति (धन) हुदा शत्रु बढछन्
धन (सम्पत्ति ) नहुदा आफन्त घट्छन्

ग्रह र देवि देवता को परिपुरक किन पुजा गरे यो सरस्वती र राहु को बरेमा
18/12/2024

ग्रह र देवि देवता को परिपुरक किन पुजा गरे यो सरस्वती र राहु को बरेमा

पितृ दाेष वा काल सर्प दाेष कसरी हुन्छ हाम्रो कुण्डलिमा
14/12/2024

पितृ दाेष वा काल सर्प दाेष कसरी हुन्छ हाम्रो कुण्डलिमा

14/12/2024

जन्म तिथि अनुसार तपाईंको भाग्यमा कुन ग्रह को प्रभाब रहेको हुन्छ कुन्दली हेर्दा :प्रतिपदा:सुर्य;दुतिया:चन्द्रमा,:तृतिया:मङल:,चतुर्थ:बुध,पन्चमी:बृस्पती,षस्ठि:शुक्र,सप्तमी:शनि,अस्टमि:राहु,नवमी:सुर्य,दसमी:चन्द्रमा,एकादशी:मङल,द्ववादशि:मंगल ,त्रयोदशी:बृहसपती,चतुर्दसी:सुक्र,पुर्णिामा :शनि र अमाबश्य:राहु

Address

गुहेश्वोरी मन्दिर अगाडी
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when गुहेश्वोरी पुजा ज्योतिश ,बास्तु परामर्श posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category