13/07/2026
जिल्ला:-काठमाडौ कागेश्वरी नगर पालिका।
मुलपानी को "मुटु" मा रहेको बाक्लो नयाँ बस्तिको बिचको खाली जग्गा प्लटिङ्ग मा ३ आना देखि माथिका ४ आना सम्मका १३ फुटे बाटो,ढल,पिच ढलान र खाने पानीको पाईप बत्तिको पोल बत्ती सहित प्रती आना ३४ लाख ५० हजारका दरले बुकिङ्ग खुल्ला गरिएको छ। पब्लिक भाडा गाडी सरकारी स्कुल नजिक बोडिङ्ग स्कुल र हरेक बैक को सुबिधा भएको ठाउमा तुरुन्त पास गर्न गराउन सकिने छ।थप जानकारी को लागि ☎️9714038782 whatsApp