Naya Bichar

Naya Bichar "सकारात्मक सोच, आत्मविश्वास र सफलता — यही हाम्रो प्रेरणा हो।"

भोलि फेरि आउने वाचा गरेर जाँदै छ उ, अरु कसैको संसार उज्यालो बनाउन !🌇
08/12/2025

भोलि फेरि आउने वाचा गरेर जाँदै छ उ, अरु कसैको संसार उज्यालो बनाउन !
🌇

किताब पढाउने शिक्षक भन्दा किताब किनिदिने मेरि आमाबाट मैले धेरै पाठ सिकेकी छु।❤️‍🩹🦋
06/12/2025

किताब पढाउने शिक्षक भन्दा किताब किनिदिने मेरि आमाबाट मैले धेरै पाठ सिकेकी छु।❤️‍🩹🦋

- धन सम्पत्तिको धाक हैन, नजरमा इज्जत, बोलिमा अर्थ र मनमा माया लिएर आउनु। ♥️❤️‍🩹
02/12/2025

- धन सम्पत्तिको धाक हैन, नजरमा इज्जत, बोलिमा अर्थ र मनमा माया लिएर आउनु। ♥️❤️‍🩹

जीवन साधारण नै छ, कठिन त सपना र जिम्मेवारी छन्।💜🌻
30/11/2025

जीवन साधारण नै छ, कठिन त सपना र जिम्मेवारी छन्।💜🌻

- नपाउनेले भने मलाई रोज, पाउनेले भने अब मलाई नखोज।
30/11/2025

- नपाउनेले भने मलाई रोज, पाउनेले भने अब मलाई नखोज।

30/11/2025

खुट्टा काटेर जुट्टा उपहार दिने यो दुनियाँमा बेला बेला चित्त दुख्नु स्वभाविक नै हो...!❤️‍🩹

25/11/2025

समय खराब छैन साथी, सोच–र–मेहनत कमजोर छन्, बस सुधार गर, सफलता पक्कै आउँछ।

21/11/2025

सबैले साथ दिन्नन्, तर समय भने साथ दिन्छ। बस आफूलाई सुधार्दै जाऊ।"

07/11/2025

'कसैलाई नभन्नू है।' भनेर एउटालाई भनेका कुरा उसले पनि 'कसैलाई नभन्नू है !' भन्दै अर्कालाई भन्छ । साँच्चै, मान्छेको मनमा धेरै कुरा अट्‌दो रहेनछ । मन पनि गाग्री जस्तै पानी नसारे थप पानी भर्दा पोखिएर खेर जाने ।

06/11/2025

हार मानेको छैन, बस तयारी गर्दैछु 🙏

Address

Jorpati Kathmandu
Kathmandu
44602

Opening Hours

08:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Naya Bichar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category