Mero Sampati "मेरो सम्पत्ति"

Mero Sampati "मेरो सम्पत्ति" Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mero Sampati "मेरो सम्पत्ति", Kathmandu.

नेपाली फिल्म उद्योगलाई बलियो बनाउन प्रतिस्पर्धाभन्दा सहकार्य आवश्यक छ। एक फिल्म टिमले अर्को फिल्म टिमलाई साथ र समर्थन गर...
22/07/2026

नेपाली फिल्म उद्योगलाई बलियो बनाउन प्रतिस्पर्धाभन्दा सहकार्य आवश्यक छ। एक फिल्म टिमले अर्को फिल्म टिमलाई साथ र समर्थन गर्दा सम्पूर्ण उद्योग नै अघि बढ्छ।
हामी एकअर्काका प्रतिस्पर्धी होइनौं।

साउन २९ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र लज्जावती को प्रचार–प्रसारलाई साथ दिँदै आज सारथी टिम र लज्जावती टिमबीच फुर्सदको समयमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भयो।
खेलले मनोरञ्जनसँगै मित्रता, सहकार्य र टोलीभावनालाई अझ बलियो बनायो।
नेपाली चलचित्रलाई माया गरौं, आफ्नै चलचित्रलाई साथ दिऔं।
साउन २९ गतेदेखि नजिकैको सिनेमा हलमा लज्जावती हेर्न नबिर्सनुहोस्। ⚽🎬❤️

20/07/2026

लु आयो आयो मन @

17/07/2026

Sindhupalchok melamchi को talamarang तीर हो Bahadur Baral lamsal SanTosh DhaKal

आज फेरि एउटा कथा क्यामेराभित्र कैद हुँदैछ। 🎬 क्यामेराको आँखाबाट जीवनलाई नयाँ कोणमा हेर्दै।
15/07/2026

आज फेरि एउटा कथा क्यामेराभित्र कैद हुँदैछ। 🎬 क्यामेराको आँखाबाट जीवनलाई नयाँ कोणमा हेर्दै।

15/07/2026

Charchit comedian karma lama saga को रमाइलो football sambandhi gufgaf lama SanTosh DhaKal

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Mero Sampati "मेरो सम्पत्ति" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share