15/09/2026
इलामको चियाबाट सुरु हुन्छ हाम्रो यात्रा!
इलामका हराभरा चिया बगानबाट छानिएका अग्र्यानिक चिया पत्तीहरूलाई संकलन गरी, अत्याधुनिक प्रविधि र सावधानीपूर्वक प्रशोधन (Processing) तथा प्याकेजिङ (Packaging) मार्फत उच्च गुणस्तरीय चिया तपाईंको कपसम्म पुर्याउन 𝐎𝐨𝐦𝐞𝐭𝐨 𝐕𝐞𝐧𝐭𝐮𝐫𝐞 निरन्तर क्रियाशील छ।
हामी स्थानीय किसानहरूको मिहिनेत र परम्परागत स्वादलाई आधुनिक प्रविधिसँग जोडेर "𝐌𝐚𝐝𝐞 𝐢𝐧 𝐍𝐞𝐩𝐚𝐥" पहिचानलाई विश्वभर प्रवर्द्धन गर्दैछौँ।
हाम्रा मुख्य विशेषताहरू:
✅ स्थानीय उत्पादन
✅ आधुनिक प्रविधि
✅ गुणस्तरीय चिया
आउनुहोस्, स्वदेशी उत्पादनको प्रयोग गरौँ र समृद्ध नेपाल निर्माणको यस यात्रामा हातेमालो गरौँ!
Let's grow together!
OOMETO VENTURES
Nepal's largest unified ecosystem
𝐅𝐨𝐥𝐥𝐨𝐰 𝐮𝐬 𝐨𝐧:
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤: https://www.facebook.com/profile.php?id=61578845700617
𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦: https://www.instagram.com/oometoventures_official/
𝐓𝐢𝐤𝐭𝐨𝐤: https://www.tiktok.com/
𝐘𝐨𝐮𝐭𝐮𝐛𝐞: https://youtube.com/...