Gen Y -Millennials-Group

Gen Y -Millennials-Group Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gen Y -Millennials-Group, Real Estate, New Baneshwor, Kathmandu.

Work Life Balance
Purpose Driven Work
Social change
Technology & Innovation
Personal Growth
Gen Y को उद्देश्य पैसा मात्रै होइन, अर्थपूर्ण जीवन, काममा खुशी, र समाजमा सकारात्मक असर पार्ने हो।

प्रहरीले दुर्गा प्रसाईलाई पक्राउ गरेको छ
18/11/2025

प्रहरीले दुर्गा प्रसाईलाई पक्राउ गरेको छ

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृ*त्युद*ण्डको स'जाय, आ'न्दोल'न दबा'उन दिएकि थिइन विद्यार्थीहरूलाई गो*लि हा'...
17/11/2025

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृ*त्युद*ण्डको स'जाय, आ'न्दोल'न दबा'उन दिएकि थिइन विद्यार्थीहरूलाई गो*लि हा'न्ने आदे'श

Notice...
12/09/2025

Notice...

12/09/2025

Genz आन्दोलनका क्रममा अकालमै मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन, परिवारजनलाई काठमाण्डौसम्म ल्याउन यातायातको सुविधा, बस्ने व्यवस्था तथा शवलाई घरसम्म पुर्‍याउन शववाहन त्यसैगरी, आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा उपचारपश्चात घर फर्किन यातायात व्यवस्थापन लगायत आवश्यक सहजीकरणका लागि काठमाण्डौ महानगरपालिकाले विशेष टिम परिचालन गरेको छ।

आवश्यक सहजीकरणका लागि तल उल्लेखित सम्पर्क नम्बरमा सम्पर्क गर्नुहोला: जगदीश अर्याल : ९८५४०४५७०२, विज्ञान घिमिरे : ९८५११३३९११, इश्वर वाग्ले : ९८४१२९७८६१

12/09/2025

जेनजी प्रदर्शनमा मृ'त्यु हुनेको संख्या ५१ पुगेको छ। तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृ'त्यु भएको प्रहरीले बताएको छ।

नेपाली सेनाको अनुरोध
12/09/2025

नेपाली सेनाको अनुरोध

Supreme Court Notice.... Y Millennials-Group
11/09/2025

Supreme Court Notice....
Y Millennials-Group

Plz Join With Us...
11/09/2025

Plz Join With Us...

11/09/2025

“फेक न्युजको बाढीमा सत्य हराउँदै छ। अब हामी सबै सतर्क रहनुपर्छ—सेयर गर्नु अगाडि तथ्य-जाँच गर्न नबिर्सौं। साँचो जानकारी खोजौँ, गलत समाचार होइन।”
“समाचार धेरै छन्, तर सत्य केवल एउटै हुन्छ।
फेक न्युजले होइन, तथ्यले हाम्रा निर्णय चल्नुपर्छ।”
“फेक न्युजको अन्धकारले समाजलाई ढाक्दै छ,
सत्यको प्रकाश फैलाउने जिम्मेवारी हाम्रो हो।”

Nepal Police Press Release!
11/09/2025

Nepal Police Press Release!

Notice.....
11/09/2025

Notice.....

10/09/2025

प्रिय Gen Y साथीहरू,
हामी 1981–1996 मा जन्मिएका Millennials — हाम्रो पुस्ता इतिहासकै सबैभन्दा सशक्त पुस्ता हो। 🙌
हामीले परम्परा र प्रविधि दुवै देख्यौं, संघर्ष र अवसर दुवै भोग्यौं, अनि यही कारणले हामीसँग बदलाव ल्याउने शक्ति छ।
यो समूह केवल कुराकानी गर्ने ठाउँ मात्र होइन,
@यो हाम्रो पुस्ता एकै ठाउँमा जोडिने,
एक–अर्कालाई सहयोग गर्ने,
र समाजमा सकारात्मक प्रभाव पार्ने प्लेटफर्म हो।
#हामी मिलेर शिक्षा, व्यवसाय, सामाजिक काम,
र भविष्यका नयाँ अवसरहरू सिर्जना गर्न सक्छौं।
#हाम्रो energy, हाम्रो ideas र हाम्रो unity ले
देशलाई नयाँ दिशा दिन सक्छ।
Millennials = शक्ति, सम्भावना र परिवर्तन।
अब समय आएको छ — हामी सबै मिलेर ठूला काम गर्ने! 💪

Address

New Baneshwor
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Gen Y -Millennials-Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category