भरपर्दो घर तथा जग्गा

भरपर्दो घर तथा जग्गा � तपाईंको विश्वास, हाम्रो सेवा — काठमाडौंमा भरपर्दो घर–जग्गा खरिद–बिक्री।
� Location: Shiva Chok, Jorpati, near Green Hill City Housing

20/06/2026

🏡 इन्द्रेणी, काठमाडौंमा घडेरी बिक्रीमा!

मुख्य राजमार्गबाट केवल २०० मिटर भित्र उत्कृष्ट स्थानमा रहेको घडेरी बिक्रीमा उपलब्ध छ।

📍 उपलब्ध क्षेत्रफल:
• ३.१ आना
• ३.३ आना

✅ जम्मा ३ वटा घडेरी मात्र बाँकी

💰 मूल्य: प्रति आना रु. २७ लाख

🛣️ बाटो सुविधा: १३–१६ फिट चौडा बाटो

घर निर्माण तथा लगानीका लागि उपयुक्त स्थान।

📞 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
९८१८०६५६५५

28/04/2026

: शिव चोक, ग्रीन हिल सिटी हाउजिङ नजिकैको जग्गा बिक्रीमा 🏡
📍 स्थान: शिव चोक, ग्रीन हिल सिटी हाउजिङ नजिकै
📏 क्षेत्रफल: ४ आना
🛣️सडक: १२ फिट
💰 मूल्य: प्रति आना ४८ लाख
📞 मोबाइल: ९८१८०६५६५५
शान्त वातावरण तथा बसोबासका लागि उपयुक्त स्थान। इच्छुक व्यक्तिहरूले सम्पर्क गर्नुहोस्।

09/11/2025

🏠 घर बिक्रीमा (For Sale)
📍 शिवचोक, जोरपाटी (Greenhill City Housing नजिकै)
📐 जग्गा: ३ आना | पश्चिममुखी
🏡 तल्ला: २.५ | शयनकक्ष: ६ | भान्सा: २ | बाथरूम: ३
🚗 पार्किङ: १ कार + ३/४ मोटरसाइकल
💧 सबै सुविधा उपलब्ध
💰 मूल्य: रु. १ करोड ९९ लाख
📞 सम्पर्क: 9818065655 / 9860931775 / 9813030803

🏡 घर बिक्रीमा ! – Greenhill City Housing नजिकै, जोरपाटी🛑 मूल्य: रु. १ करोड ९९ लाख मात्र !!📍 स्थान: बौद्ध जोरपाटी, शिवचोक...
08/11/2025

🏡 घर बिक्रीमा ! – Greenhill City Housing नजिकै, जोरपाटी
🛑 मूल्य: रु. १ करोड ९९ लाख मात्र !!
📍 स्थान: बौद्ध जोरपाटी, शिवचोक, Greenhill City Housing नजिकै
📞 सम्पर्क: 9818065655 / 9860931775 / 9813030803
🏠 घर विवरण
• जग्गा क्षेत्रफल: ३ आना (0-3-0-0)
• मोहोडा: पश्चिम (West Facing)
• तल्ला: २.५
• शयनकक्ष (Bedrooms): ६
• भान्सा (Kitchens): २
• लिभिङ रुम: २
• बाथरूम: ३
• बाटोको चौडाइ: १० फिट (२० फिटे बाटोबाट ३ कित्ता भित्र)
✅ मुख्य विशेषताहरू
🌞 बिहानदेखि बेलुकीसम्म घाम लाग्ने शान्त र हरियाली वातावरण
🚗 १ कार र ३/४ मोटरसाइकल पार्किङ सुविधा
💧 बिजुली, पानी, ढल, बोरिङ, टेलिफोन, इन्टरनेट, केबल सबै सुविधा उपलब्ध
🛣 मुख्य सडक नजिक (सजिलो यातायात पहुँच)
🏫 नजिकै विद्यालय, कलेज, बैंक, सहकारी, हस्पिटल आदि
🛡 सुरक्षित र VIP आवासीय क्षेत्र
🏡 सुविधा सम्पन्न सुन्दर घर — तुरुन्त बिक्रीमा !
रुचि राख्नेहरूले सिधै घरधनीसँग सम्पर्क गरी घर हेर्न सक्नुहुन्छ।
📞 सम्पर्क नं.:
👉 9818065655
👉 9860931775
👉 9813030803

"🛑1 करोड 99 लाखमै Greenhill City Housing नजिकै 3 आनामा बनेको 2.5 तल्ले घर बिक्रीमा"                 📞सम्पर्क नं. 9818065...
02/11/2025

"🛑1 करोड 99 लाखमै Greenhill City Housing नजिकै 3 आनामा बनेको 2.5 तल्ले घर बिक्रीमा"
📞सम्पर्क नं. 9818065655, 9860931775, 9813030803

काठमाडौं, बौद्ध जोरपाटी स्थित शिवचोक Greenhill City Housing नजिकै 20 फिटे बाटो बाट 3 कित्ता भित्र 10 फिटे बाटो सँगै जोडिएको पक्षिम मोहोडा फर्केर 3 आना क्षेत्रफलमा बनेको 2.5 तल्ले सुविधा सम्पन्न घर तुरुन्त बिक्रीमा छ।

किन्न इच्छुक व्यक्तिले सिधै घर धनि संग सम्पर्क गरि थप जानकारी लिन सक्नुहुनेछ, सम्पर्क न. 9818065655,9860931775, 9813030803

House Details

LAND AREA: 0-3-0-0

FACED TOWARDS: West

FLOORS: 2.5

BEDROOMS: 6

KITCHENS: 2

BATHROOMS: 3

LIVING ROOMS: 2

ROAD DESCRIPTION: 10ft

✅ आकर्षक सुविधा हरु

*बत्ति, पानि ढल, बोरिङ्ग, टेलिफोन, इन्टरनेट, केवल आदिको सुविधा भएको

*मेन रोड नजिकै 10ft को बाटो कायम भएको

*शान्त वातावरण भएको (विहान देखि बेलुका सम्म घाम लाग्ने)

*1 ओटा car र 3/4 ओटा bike पार्किङ्गको सुविधा भएको

*यातायातको राम्रो सुविधा भएको

*vip र सुरक्षित एरिया

*बजार व्यवस्थापन को सुविधा

*स्कुल, कलेज, बैंक, सहकारी तथा हस्पिटल आदि संस्थाको सुविधा भएको

Address

Shiva Chok , Jorpati
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when भरपर्दो घर तथा जग्गा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category