Himalayan Bikash Agro Engineering Hub Pvt.Ltd

Himalayan Bikash Agro Engineering Hub Pvt.Ltd Innovating agriculture for a better tomorrow. �

बम्पर अवसर !! टोखामा कृषि फर्मका लागि कर्मचारीको आवश्यकता 🚜🐄टोखामा अवस्थित हाम्रो गाई तथा कृषि फर्मका लागि मिहिनेती, इमा...
27/05/2026

बम्पर अवसर !! टोखामा कृषि फर्मका लागि कर्मचारीको आवश्यकता 🚜🐄
टोखामा अवस्थित हाम्रो गाई तथा कृषि फर्मका लागि मिहिनेती, इमानदार र जुझारु कर्मचारी/सहयोगीको आवश्यकता परेको हुनाले यो सूचना प्रकाशित गरिएको छ।
यदि कोही इच्छुक व्यक्ति, जोडी वा परिवार (अझ उत्तम) हुनुहुन्छ वा रोजगारको खोजीमा रहनुभएका कोही चिनेजानेका मानिसहरू हुनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस् वा उहाँहरू सम्म यो म्यासेज पुर्‍याइदिनुहोला।
हामीले दिने सुविधाहरू:
🏠 बस्न र खानको उचित व्यवस्था
💰 आकर्षक र उचित तलब
📚 बालबच्चाको शिक्षा: (यदि परिवार सहित बस्ने भए केटाकेटी पढाइदिने समेत व्यवस्था गर्न सकिने)
📍 स्थान: टोखा, काठमाडौँ
📞 सम्पर्कका लागि:
मोबाइल नम्बर: 9841836807/9848207411/ 9851192569

17/05/2026

❤️❤️

09/05/2026

परम्परागत ज्ञान र आधुनिक प्रविधिको संगम नै आजको उन्नत कृषिको आधार हो।

30/04/2026

प्रकृतिको साथमा, कृषिको काखमा। 🏔️✨ #

28/04/2026

Find me as a Himalayan Bikash Agro Engineering Hub

22/04/2026

❤️❤️

19/04/2026

गोलभेंडाको बिरुवा लगाउने तरिका, मलखाद, सिँचाइ र रोग नियन्त्रण |भाग २|| Step by Step Full Guide|
For the Full Video Click on the link mentioned below: https://youtu.be/Fa_W0l_VUKw?si=_1XBxY0fDHYheUUa
FULL VIDEO ON YOUTUBE:-Himalayan Bikash Agro Engineering Hub Do Subscribe For More Video
https://youtu.be/GiaMxnQQu-I?si=MaHNwM7wPDAO5cGr

🌿🌽🌾🌱🥔🍇🚜 🌾☘️🌲

16/04/2026

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Himalayan Bikash Agro Engineering Hub Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category